• १० मंसिर २०८१, सोमबार

‘सुशासन दिन प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री नै चाहिन्छ’

blog

काठमाडौं, कात्तिक २४ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नुवाकोट निर्वाचन क्षेत्र २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसी एक परिपक्व नेता हुनुहुन्छ ।वि.सं. २००४ असोज ११ गते दुप्चेश्वर–६ राउतबेसी नुवाकोटमा जन्मनुभएका उहाँ पटक–पटक मन्त्रीको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । 

राजनीतिशास्त्रमा स्नातकोत्तर तथा अधिवक्ता समेत रहनुभएका नेता केसी अमेरिका, चीन, बेलायतसहित करिब ३३ देशको भ्रमण गर्नुभएको छ । स्पष्ट वक्ता नेता केसी मुलुकको प्रजातन्त्र, लोकतन्त्रका लागि नेतृत्वदायी भूमिका खेल्नुभएको छ । नेता केसी शिक्षामन्त्री, स्वास्थ्यमन्त्री, भौतिक योजना तथा निर्माणमन्त्री, सहरी विकास मन्त्रीको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । 

यसअघि कांग्रेसको सहमहामन्त्री र प्रवक्ताको समेत जिम्मेवारी निर्वाह गर्दै मुलुकको शान्ति प्रक्रियाका लागि समेत भूमिका खेल्नुभएका नेता अर्जुननरसिंह केसीसँग गोरखापत्र अनलाइनका लागि डिजिटल प्रमुख–संयोजक नारदमुनि गौतम, प्राविधिकतर्फ मनोजरत्न शाहीकेशब गुरुङले गर्नुभएको कुराकानीः 

Author
नारद गौतम

उहाँ गोरखापत्र अनलाइनको डिजिटल प्रमुख–संयोजक हुनुहुन्छ ।