गोरखापत्र संस्थानले डिजिटल प्रविधिमा महत्वपूर्ण फड्को मारेको छ ।
राणाकालदेखिको राजनीतिक घटनाक्रम, निर्वाचन इतिहास र लोकतान्त्रिक विकासको सन्दर्भमा अनुभव र अनुभूतिसहितको विश्लेषण गरिएको पुस्तक हो– ‘लोकतन्त्र र जनअभिमत : नेपालको निर्वाचन नालीबेली ।’ यस पुस्तकमा विसं १९९० राणाकालको राजनीतिदेखि हालसम्मको अवस्था र विसं २०१
भक्तपुर जिल्लाको सूर्य विनायक नगरपालिका वडा नं. ५ मा स्थायी बसोवास गर्दै आउनु भएका प्रतिनिधि सभाका सदस्य दुर्लभ थापा क्षेत्री वि.सं. २०४४ देखि राजनीतिमा सक्रिय रहँदै आउनु भएको छ ।
लोकसेवा आयोगका आयुक्त वीरबहादुर राईले कम खर्चमा कर्मचारी छनौट प्रक्रिया अगाडि बढाउन अब एकीकृत र संयुक्त परीक्षा सञ्चालन गरिने बताउनु भएको छ ।
प्रधानमन्त्री केपी शर्माले देश र जनताको हितका लागि इमान्दारिताका साथ काम गरिरहेको बताउनु भएको छ । उहाँले साना तिना कुरालाई उचाल्ने कार्य भइरहेको छ भन्दै सबै मिलेर देश र जनताको हितको लागि काम गर्नुपर्छ भन्नुभयो ।
वि.सं. २०२३ बाट विद्यार्थी राजनीतिमा लाग्नुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. नारायण खड्का उदयपुर जिल्लाबाट चार पटक निर्वाचित सांसद भइसक्नु भएको छ ।
‘स्मार्ट गोरखापत्र’ अभियान अन्तर्गत डिजिटल प्रविधिको उपयोग गर्दै गोरखापत्र संस्थानले आफ्नो समाचार सेवा थप चुस्त, सुलभ र प्रवाहमय बनाएको छ ।
हालको कर्णाली प्रदेशको सल्यान जिल्लाको वडागाउँ वडा ५ बिसेपानी टोलमा बुवा महेन्द्रबहादुर सिंह र आमा इन्दिरा सिंहबाट वि.सं. २०२६ वैशाख १५ गते जन्मनु भएका किशोरसिंह राठौर नेपाली कांग्रेसको सहमहामन्त्री हुनुहुन्छ ।
नेपाल उच्च भूकम्पीय जोखिममा छ । जुनसकै बेला पनि ठुलो भूकम्प जाने खतरा कायमै छ । वि.सं. १९९० को महाभूकम्प सुनेको तर २०७२ देखि हालसम्मका भूकम्प भोगेका पुस्तालाई भूकम्प के हो भनेर भन्नुपरेन । नेपालको पश्चिम क्षेत्रमा बढी भूकम्पका धक्का आइरहेका छन् भने अन्य क्षेत्रमा पनि भूकम्प जाने क्रम जारी छ ।
एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को १२ औं साधारण सभाको दोस्रो दिन विश्वका विभिन्न दलका नेताले विश्व शान्तिका लागि साझा चुनौतीविरुद्ध एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।
एसियाली राजनीतिक दलको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को १२ औं साधारण सभा बिहीबारबाट कम्बोडियाको राजधानी नोम पेन्हमा सुरु भएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नुवाकोट निर्वाचन क्षेत्र २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसी एक परिपक्व नेता हुनुहुन्छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सञ्जयकुमार गौतमले संघीय संसदका दुई ठूला दल मिलेर सरकार बन्नु असहज कुरा भए पनि देशमा राजनीतिक स्थिरता दिन आवश्यक रहेको बताउनु भएको छ ।
ओखलढुङ्गाका प्रतिनिधि सभा सदस्य एवम् संसद्को राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले राष्ट्रिय सभाबाट प्रधानमन्त्री बन्नुपर्ने बताउनुभएको छ।
यो जनताको प्रतिनिधिले बनाएको संविधान हो, यसमा जनताको भावना र अपनत्व जोडिएको छ । हाम्रो आवश्यकताका आधारमा कार्यान्वयन अलि ढिलो भयो भन्ने गरिन्छ तर संविधान छिटो कार्यान्वयन भएको एउटा देश विश्वमा नेपाल हो भन्ने यसले प्रष्ट पार्छ ।