• ११ असोज २०८१, शुक्रबार

भेडाको बथान र पुथा हिमाल

blog

बागलुङ, असोज २ गते । ढोरपाटन सिकार आरक्षमा पर्ने बुकीपाटनबाट देखिएको भेडाका बथान र पुथा हिमाल । बुकीपाटनमा रमाउन र हिमशृङ्खलाको अवलोकन गर्न पछिल्लो सय पर्यटक बुकी पुग्न थालेका छन् । तस्बिरः रासस