• १२ साउन २०८१, शनिबार

गुराँसे बजार र आसपासको क्षेत्र

blog

सुर्खेत, जेठ ८ गते । सुर्खेत र दैलेखको सिमानास्थित दैलेखको गुराँस गाउँपालिका–४ मा रहेको  कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल गुराँसेबजार र आसपासको क्षेत्र । यो क्षेत्रलाई तरकारी उत्पादनको पकेट क्षेत्रका रुपमा चिनिन्छ । तस्बिरः रासस