• १३ साउन २०८१, आइतबार

सेनाको भ्यान दुर्घटना हुँदा छ जना घाइते

blog

दुर्घटनाग्रस्त नेपाली सेनाको भ्यान ।

अछाम, वैशाख ७ गते। साँफेबगर नगरपालिका-८ चण्डिकाको जमालगाउँमा नेपाली सेनाको भ्यान दुर्घटना हुँदा छ जना घाइते भएका छन्।  परिचय नखुलाइएका सामान्य घाइते रहेका सेनाको जिल्लाको वयलपाटा अस्पतालमा उपचार भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ। 

निर्वाचनका लागि ३० जना सेना लिएर डोटीबाट कालिकोटतर्फ गइरहेको बा १ ग २४५३ नम्बर को भ्यान सडकमै दुर्घटना भएको हो। भ्यान चालकका अनुसार ब्रेक फेल हुँदा दुर्घटना भएको हो।