शैक्षिक भ्रमणले चिनाएका दुई ठाउँ
विद्यालयले काठमाडौँको टौदह, चोभार र मञ्जुश्री पार्कको अवलोकन गर्न लगेको थियो ।
खोकनाको तेल
भाइबहिनीहरू, ललितपुरको खोकना खाने तेलका लागि प्रख्यात छ ।
नेपालगन्जका परिकार
नेपालको पुरानोमध्येको सहर हो नेपालगन्ज । यसलाई नयाँ मुलुक पनि भनिन्छ । भारतमा शासन गरेका अङ्ग्रेजबाट भूमि फिर्ता पाएको हुनाले नेपालगन्जलाई नयाँ मुलुक भनिएको हो । यो सहर अहिले लुम्बिनी प्रदेशको बाँके जिल्लामा छ । नेपालगन्ज परिकारका कारण पनि प्रसिद्ध छ ।
चितवनको ब्रान्ड तास
दसैँतिहार जस्ता चाडपर्वमा रमाइलाका लागि खेलिने तासका बारेमा पक्कै पनि सुन्नुभएकै छ ।
इलामको कोसेली छुर्पी र ललिपप
इलामको नाम सुन्नासाथ आँखाअगाडि चिया बगानको मनै लोभ्याउने दृश्य घुम्न थाल्छ । कन्याम, अन्तु र चिया बगान घुम्न बर्सेनि हजारौँ पर्यटक इलाम आइपुग्छन् । पर्यटकले आफूसाथ चिया, घिउ, अकबरे खुर्सानी, मह, अदुवाको अचार, अलैँची आदि लिएर जान्छन् । बालबालिकाको रोजाइमा भने इलामको छुर्पी र ललिपप पर्ने गरेको छ ।
बरमझियाको पेडा
पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको बरमझिया पुग्ने जोसुकैलाई पेडाले आकर्षित गर्छ ।
‘बाजेको खिर’को स्वादै बेग्लै
भाइबहिनीहरू, डडेलधुराको खिरका बारेमा सुन्नु भएको छ ?
कहाँ के प्रख्यात छ ?
भाइबहिनीहरू, नेपालका हरेक ठाउँको आआफ्नै विशेषता छ । विशेष गुण हुनुलाई विशेषता भनिन्छ । त्यसैका आधारमा ती ठाउँ प्रख्यात छन् । भादगाउँले टोपी भन्नासाथ भक्तपुरलाई सम्झिन्छौँ । ढाका टोपीका लागि पाल्पाको नाम अगाडि आउँछ ।
मरेर पनि बाँचिरहेका सहिद
स्वतन्त्रता प्राप्तिका लागि ज्यान अर्पण गर्ने व्यक्तिलाई सहिद भनिन्छ ।
जाडोमा शरीरका रौँ किन ठाडा हुन्छन् ?
पुस र माघ निकै जाडो हुन्छ । त्यसैले हामीले न्यानो लुगा लगाउने र तातो खानेकुरा खाने गर्दछौँ । जाडोमा हाम्रो शरीर काँप्छ, आङ जिरिङ्ग हुन्छ, शरीरमा काँडा उम्रन्छन् र शरीरका रौँ ठाडा हुन्छन् । यस्तो किन हुन्छ होला है ? यसका बारेमा चर्चा गरौँ है त ।
धरान उपमहानगरपालिका
भाइबाहिनीहरू, कोशी प्रदेशमा अवस्थित धरान उपमहानगरपालिका नेपालकै एक सुन्दर तथा सांस्कृतिक विविधता भएको सहर हो ।
नाटककार बालकृष्ण सम
बालकृष्ण समको वास्तविक नाम बालकृष्णशमशेर जङ्गबहार राणा हो ।
बाघको घर बाँके
बाँके राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा कान्छो निकुञ्ज हो ।