नयाँ वित्तीय व्यवस्थाका लागि सशक्त सहकार्य आवश्यक : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि नयाँ वित्तीय व्यवस्था र सशक्त विश्व सहकार्य हुनुपर्नेमा जोड दिनुभएको छ । स्पेनको सेभिलामा जुन ३० देखि आगामी जुलाई ३ सम्म हुने विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आज संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले आह्वान गर्नुभएको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
भूकम्पको त्रासले पाकिस्तानी जेलबाट २०० कैदी फरार
पाकिस्तानको विशाल तटीय सहर कराचीस्थित एक जेलबाट भूकम्पका क्रमिक धक्का आएपछि २०० भन्दा बढी कैदी फरार भएका छन् ।
मिस्टर एण्ड मिस नेपाल जुनियर विजेता थाइल्याण्ड जाँदै
बालबालिकाबीचको सौन्दर्य प्रतियोगिता मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनल २०२५ का विजेता थाइल्याण्ड जाने भएका छन्। आयोजक ट्वान्टी फो फ्रेमले आइतबार एक कार्यक्रमबिच विजेता आगामी ६ जुलाइमा वर्ल्ड फिनालेका लागी नेपालबाट प्रतिनिधित्त्व गर्ने जानकारी गराएको थियो।
बाँदरले मकै खाएपछि कृषक चिन्तित
पर्वत जिल्लाको कुश्मा नगरपालिकास्थित मकै खेती गरिएका कृषि फाँटमा बाँदर पसेर आतंक मच्चाइ दिँदा कृषक मर्कामा परेका छन्। पाक्न लागेको मकै बाँदरले खाने र भाँचिदिने गरेपछि कृषक समस्यामा परेका हुन्।
फाइटर भालेबाट नाम र दाम
नेपालगञ्ज उप–महानगरपालिका वडा ७ का रमेश वाल्मीकिले बिगत १५ बर्षदेखि फाइटर भाले पाल्दै आउनुभएको छ । बिगतमा राजापुरमा ब्यक्तिगत रुचीका कारण फाइटर भाले पाल्नुभएका बाल्मीकी पछिल्लो समय भने नाम र इज्जत कमाउन भाले पाल्दै आउनुभएको छ ।
काठमाडौँ नगर प्रहरी प्रमुख पाण्डे निलम्बित, जोशीलाई जिम्मेवारी
काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा पर्नुभएको छ। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उहाँलाई निलम्बन गर्नुभएको हो।
कम परिणाममा पेट्रोल विक्री गर्ने दुई पेट्रोल पम्प सिल
कपिलवस्तुमा दुई पेट्रोल पम्प बन्द गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नं. २ स्थित उमा ट्रेडिङ र वडा नं. ४ गोपालपुर स्थित ओझा फिलिङ सेन्टरलाई सिलबन्दी गरिएको हो ।
गण्डकीको यातायात विवादले देशैभर सवारी ठप्प
राइड सेयरिङलाई वैधानिकता दिने गरी गण्डकी प्रदेश सरकारले कानुनी व्यवस्था गरेपछि यातायात व्यवसायीले देशैभर सार्वजनिक यातायात ठप्प पारेका छन् ।
कराते स्टार एरिकाको भव्य स्वागत
मोरक्कोमा सम्पन्न विश्व कराते–१ प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितेर स्वदेश फर्किनुभएकी नेपालकी कराते स्टार एरिका गुरुङलाई भव्य स्वागत गरिएको छ ।
अन्नपूर्ण आरोहणले नेपाललाई विश्वभर चिनायो : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले ७५ वर्ष पहिला भएको अन्नपूर्णको सफल आरोहणले नेपाललाई विश्वभर चिनाएको बताउनुभएको छ । अन्नपूर्ण आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा मङ्गलबार आयोजित अन्नपूर्ण हीरक महोत्सवको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
चर्दाचर्दै ६ भैँसी मरे
कपिलवस्तुको विजयनगर गाउँपालिका–५, नौरङ्गियामा घाँस चर्दै गरेका ६ वटा भैँसीको ज्यान गएको छ । स्थानीय रामकिशोर यादवले छिमेकी शिवनाथ यादवको खेतमा चराउन लगेका भैँसीको मृत्यु भएको थियो ।
उपत्यकामा आज पनि सशस्त्र प्रहरीको निःशुल्क बस सेवा
काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुहरूको सहजताका लागि सशस्त्र प्रहरी बल नेपालले मङ्गलबार पनि दुई वटा बस सञ्चालन गरेको छ ।
नर्भिकमा विश्व ब्रेन ट्युमर दिवसका अवसरमा निःशुल्क ओपिडी सञ्चालन
के तपाईंलाई बारम्बार टाउको दुख्छ ? बान्ता हुने या मुर्छा पर्ने समस्या छ ? यदि यस्तो छ भने बेवास्ता नगरी चिकित्सकको परामर्श लिनुहोस् । यस्तो समस्या ब्रेन ट्युमरजस्तो गम्भीर रोगको लक्षण पनि हुन सक्छ ।
कान्ती लोकपथ चार दिन पूर्णरूपमा बन्द हुने
कान्ती लोकपथ (काठमाडौँ–हेटौंडा सडक) चार दिन पूर्णरूपमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले लोकपथअन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकाले चार दिन सडक बन्न गर्न लागिएको जनाएको हो ।
नाग्म गमगढी राजमार्ग : सात पुल निर्माण अन्तिम चरणमा, तीनमा विवाद
ऐतिहासिक सिंजा र रारा जोड्ने नाग्म गमगढी राजमार्गमा रहेका १० पक्कि पुलमध्य सात वटा पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् ।
समुन्नत समाजवादको बहस
नेपालमा भर्खरै सामन्ती युगको अन्त्य भए पनि पूर्ण रूपमा अन्त्य भइसकेको छैन ।
खस्कँदो पठन संस्कृति
इन्टरनेटको विस्तारले दुर्लभ सामग्रीमा पनि सहज पहुँचको अवस्था सिर्जना गर्यो ।
बजेट कार्यान्वयनमा अर्जुनदृष्टि
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपियाँको बजेट ल्याएको छ ।
श्रमजीवी पत्रकारका समस्या
नेपालको सन्दर्भमा श्रमजीवी पत्रकारको परिभाषा गरिएको धेरै भएको छैन ।
छुवाछुत उन्मुलन दिवसको अवसरमा सार्वजानिक बिदा
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा तनहुँको एक गाउँपालिकाले सार्वजानिक बिदा दिएको छ । म्याग्दे पालिकाले बुधबार सार्वजानिक बिदा दिएको हो ।
आजको मौसम : कोशीमा मनसुनी वायुको प्रभाव
हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मङ्गलबार कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।
लुम्बिनी सरकारले निजामती सेवा नियमावली लोकसेवामा पठाइने
लुम्बिनी सरकारले प्रदेश निजामती सेवा (पहिलो संशोधन) नियमावली, २०८२ प्रदेश लोकसेवा आयोगमा परामर्शका लागि पठाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री ओली आज अन्नपूर्ण आधार शिविर आउनुहुने
प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर आउनुहुने भएको छ ।
आजबाट देशभर सार्वजनिक सवारी साधन सञ्चालन हुने
सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच सोमबार राति सहमति भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अबेर रातिसम्म चलेको तेस्रो चरणको वार्तापछि सहमतिमा हस्ताक्षर भएको हो ।