सुनको मूल्य तोलामा १६०० ले बढ्यो
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य २७०४ अमेरिकी डलर निर्धारण भएको छ । गत शुक्रबार सोही परिमाणको पहेँलो धातु २६८१ डलरमा कारोबार भएको थियो ।
जुम्लामा अनलाइनबाट नागरिकता सिफारिस
जिल्लामा नागरिकताको प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत सिफारिस सेवा सुरुआत हुने भएको छ । आगामी माघदेखि जिल्लाका आठवटै स्थानीय तहमा यो सेवा सुरु गर्न तयारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिनुभयो ।
ठेकेदार र हाकिमको मिलेमतोले १० वर्षसम्म पुल नबनेपछि स्थानीय आन्दोलित
लामो समयदेखि पुल निर्माण नहुनु तथा सडक स्तरोउन्ती नभएपछि गण्डकी प्रदेशलाई तराई जोड्ने छोटो दूरीको बुद्धसिंह मार्गका उपभोक्ता आन्दोलित भएका छन् । आन्दोलित बासिन्दाले सडक अवरोध गर्नुका साथै सडकमै धर्ना दिएका छन् ।
संविधान संशोधनको औचित्य
नेपालको संविधान, २०७२ ले देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गरायो ।
सात करोडको काठ वन कार्यालयमै कुहिँदै
सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेमा रहेको सबडिभिजन वन कार्यालय पाँचकन्या र विष्णुपादुका सबडिभिजन वन कार्यालयमा राखिएको काठ कुहिन थालेको छ ।
विश्वविद्यालय सुधारका सूत्र
विश्वविद्यालयहरू शिक्षाको उच्च स्तरका संस्था हुन्, जसलाई ज्ञान उत्पादनको केन्द्र, आविष्कारको जननी, प्राज्ञिक कर्मथलो, आर्थिक विकासको कडी र सामाजिक न्यायको प्रतीकका रूपमा लिइन्छ ।
सार्वजनिक सम्पत्तिको संरक्षण
सार्वजनिक सम्पत्तिमा सबैको समान हक र दायित्व हुन्छ ।
विपतपछिको पुनर्निर्माणमा विलम्ब
विपत् प्राकृतिक तथा गैरप्राकृतिक प्रकोपजन्य घटना हो, जसले दैनिक जनजीवन छिन्नभिन्न हुने अवस्था सिर्जना गर्छ, ठुलो धनजनको क्षति गराउँछ । नेपाल बहुप्रकोपको दृष्टिकोणबाट अति संवेदनशील विपत् जोखिम क्षेत्रका रूपमा रहेको छ ।
विश्व तापक्रम युगकै उच्च, हिमालको हिउँ बढी पग्लने र वातावरण सकिने अनुमान
विश्वको औसत तापक्रमले नयाँ कीर्तिमान कायम गरेसँगै विश्वमा जलवायुजन्य प्रकोपको चुनौती थप उच्च हुने भएको छ ।
‘आइभिएफ’ सन्तान प्राप्त गर्ने अवसर
निःसन्तान दम्पतीका लागि आइभिएफ प्रविधि सन्तान सुख प्राप्त गर्ने अवसरका रूपमा देखिएको छ । विवाहपछि बर्सौंसम्म सन्तान नभएका दम्पतीका लागि आइभिएफ प्रविधिबाट बच्चा जन्माउन सकिन्छ ।
माघी पर्वलाई गौरवपूर्ण रूपमा मनाउनुपर्छ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव एवं लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले माघी पर्वलाई प्रदेशको ऐतिहासिक र गौरवपूर्ण पर्वका रूपमा मनाउन आवश्यक रहेको बताउनुभएको छ ।
‘युवा विद्यार्थीलाई देशमै बस्ने वातावरण बनाउनुपर्छ’
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विद्यार्थीलाई स्वदेशमै बस्ने वातावरण तयार पार्न आग्रह गर्नुभएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कमिटी दाङको शनिबार भवन उदघाटन गर्दै महासचिव पोखरेलले देशमा गणतन्त्र स्थापना गर्न शिक्षकहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
पुल मर्मत नहुँदा यात्रा जोखिमपूर्ण
बाढीबाट क्षति पुगेको नख्खुडोल पुलमर्मत नहुँदा स्थानीयहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । ललितपुर महानगरपालिका–१४ को नख्खुडोल र वडा नं १५ को सैँवु जोड्ने नख्खु खोला पुल गत असोज १२ गते आएको बाढीले क्षतिग्रस्त बनेको थियो ।
नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा : अर्थमन्त्री पौडेल
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभई विश्वव्यापी साझा मुद्दा भएको बताउनुभएको छ ।
देशका खोलानालामा आवश्यक वातावरणीय बहाव कम भएकामा जलस्रोतविदको चिन्ता
जलविद्युत् वा सिँचाइका लागि नदी तथा खोलाको पानी अन्यत्र सोझ्याउनुअघि खोलानालामा पर्याप्त वातावरणीय बहाव (ई–फ्लो) कायम गर्न आवश्यक पहल हुन नसकेको भन्दै जलस्रोतविद्हरुले चिन्ता व्यक्त गरेका छन् ।
राहुघाटको ‘स्विचयार्ड’निर्माण सुरू
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘स्विचयार्ड’ निर्माण सुरू भएको छ ।
वर्तमान सत्ता समीकरण आगामी तीन वर्षसम्मै चल्छः महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता समीकरण आगामी तीन वर्षसम्म चल्ने दाबी गर्नुभएको छ ।
तलहटी विवादमा, पृथ्वीनारायणको सफल कूटनीति
पृथ्वीनारायण शाह नेतृत्वको गोर्खा सैनिकले मकवानपुरका सेनासँग युद्ध जित्यो ।
हरिहरपथमा देवघाट महिमा
चितवनको सदरमुकाम भरतपुर चौबिसकोठीबाट सात किलोमिटर उत्तरतर्फ त्रिशूली र कालीगण्डकीको सङ्गम स्थल देवघाटधाम धार्मिक स्थल छ ।
छयासी प्रतिशत शिक्षकले प्रयोगमा ल्याउँदैनन् प्रविधि
सरकारले सामुदायिक विद्यालयमा सुविधा थपे पनि शैक्षिक गुणस्तरमा सुधार नदेखिएको पाइएको छ ।
मन्दिरले बुझायो एकतिस लाख कर
हिमालपारिको जिल्ला मुस्ताङमा पर्ने हिन्दु तथा बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मुक्तिनाथको मुक्तिनाथ विकास समितिले ३१ लाख रुपियाँभन्दा धेरै राजस्व राज्यलाई बुझाएको छ ।
काठमाडौँबाट भारत लैजाँदै गरेको भेप नियन्त्रणमा
राजस्व अनुसन्धान कार्यालय बुटवलले ठुलो मात्रामा भन्सार छलीको इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ ।
जलविद्युतमा ‘रिसोर्स कर्स’ को जोखिम
नेपाल आर्थिक रूपमा करिब ४३ हजार मेगावाट लाभदायक जलविद्युत् उत्पादन क्षमताले सम्पन्न देश हो ।
राष्ट्रिय एकताका प्रवर्तक
आधुनिक नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाह नेपाली राष्ट्रियताको जनक हुनुहुन्थ्यो ।