सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गर्नेलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन
सामाजिक सञ्जालमार्फत हिन्दु धर्मावलम्बीहरु विरुद्ध आपत्तिजनक टिप्पणी गरेको भन्दै राजविराजमा दुई वटा सङ्गठनले शुक्रबार विरोध प्रदर्शन गर्नुका साथै बजार समेत बन्द गराएका छन् ।
गजेन्द्रनारायण सिंह औद्याैगिक क्षेत्र : एक सेडबाट एक करोड आम्दानी
ऋणको जोखिम, कमजोर पूर्वाधार र सीमित स्रोतबिच पनि उद्यम सफल हुन सक्छ भन्ने उदाहरण बनेको छ सप्तरीको रुपनी गाउँपालिका–६ बसबिट्टीस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रभित्र सञ्चालित कान्तिपुर प्लाष्टिक उद्योग ।
चिसोका कारण अस्पतालमा बिरामीको चाप
मधेशमा बढ्दै गएको शीतलहरको प्रभाव स्वास्थ्य क्षेत्रमा देखिन थालेको छ । चिसो हावा, बाक्लो हुस्सु र सिरेटो जाडोका कारण बिरामीको सङ्ख्या बढ्दै गएको बर्दिवास तथा जलेश्वरस्थित अस्पतालले जनाएका छन् ।
छिन्नमस्तामा आगलागीबाट दुई लाखभन्दा बढीको क्षति
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा आगलागीबाट दुई लाखभन्दा बढीको क्षति भएको छ ।
प्राथमिकतामा युवा उम्मेदवार
नेपाली कांग्रेस रौतहटले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि रौतहट क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ युवा उम्मेदवारका रूपमा नितेशकुमार गुप्ताको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेस मधेश प्र
गजेन्द्रनारायण अस्पतालमा १९५ एचआईभी पोजेटिभले नियमित उपचार गराउँदै
जिल्लाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा १९५ एचआईभी पोजेटिभले नियमित उपचार गराउदै आएका छन् ।
चार दशकपछि इलाका प्रहरी बर्दीवासले पायो आफ्नै नाममा जग्गा
महोत्तरीको इलाका प्रहरी कार्यालय बर्दिवासले स्थापना भएको करिब चार दशकपछि औपचारिक रूपमा आफ्नै नाममा जग्गा प्राप्त गरेको छ । पञ्चायतकालमै स्थापना भएको यस कार्यालयले लामो प्रयासपछि जग्गा भोगाधिकारको प्रमाण–पत्र पाएको हो ।
जेनजी सिरहाद्वारा बरियारपटिलाई मूल भन्सार बनाउन माग
जेनजी सिरहाले बरियारपटिमा रहेको छोटी भन्सार कार्यालयलाई मूल भन्सार कार्यालय बनाउन माग गरेको छ । अर्थमन्त्री डा. रोमेश्वर खनालाई लहानमा ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरिएको हो ।
जाडो छल्न दाउरा वितरण गर्दै वन कार्यालय
शीतलहरको कारण विगत केही दिनदेखि सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएपछि डिभिजन वन कार्यालय रौतहटले निःशुल्क दाउरा वितरण कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
दुर्घटनामा चालकको मृत्यु
सर्लाहीको बलरा नगरपालिका –१०, सुदामा ब्यारेजमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
चुनावपछि अर्थतन्त्र लयमा फर्किन्छ : अर्थमन्त्री खनाल
नेपाल सरकारको अर्थमन्त्री डा.रामेश्वर खनालले फागुन २१ गतेको चुनावपछि अर्थतन्त्र पूर्णरूपमा लयमा फर्किने बताउनु भएको छ ।
विपद् जोखिम न्यूनीकरणका लागि सामुदायिक प्रतिकार्य टोली तालिम
नेपालमा पूर्वानुमानमा आधारित पूर्व कार्यको सुदृढीकरण परियोजना अन्तर्गत सप्तरीको राजविराजमा पाँचदिने ‘सामुदायिक प्रतिकार्य टोली तालिम’ को आयोजना गरिएको छ ।
सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गर्ने उपर कारबाहीको माग
सामाजिक सञ्जालमार्फत हिन्दु धर्मावलम्बीहरुविरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोप लगाउँदै तीन वटा संगठनले राजविराज निवासी अफरोज आलममाथि कानुनी कारबाहीको माग गरेका छन् ।
सप्तरीबाट राजेन्द्र महतोसहित छ जनाको सिफारिस
राष्ट्रिय मुक्ति पार्टी नेपाल जिल्ला कार्य समिति सप्तरीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि सप्तरी क्षेत्र नं. २ र ३ मा प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।
वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात
वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान निर्यात भएको छ । गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ८९ प्रतिशतअर्थात् रु १८ अर्ब ७९ करोड बढीको निर्यात भएको हो ।
मोटरसाइकल दुर्घटनामा नाबालकसहित दुई जनाको मृत्यु
बर्दिवास नगरपालिकाको उत्तरवर्ती ढुङग्रे गढन्ता–५ स्थित भित्री सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक नाबालकसहित दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
आठ क्विन्टलभन्दा बढी गाँजासहित चालक पक्राउ
सप्तरी जिल्लामा प्रहरीले ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । प्रहरीले भारततर्फ तस्करी हुँदै गरेको अवस्थामा आठ क्विन्टलभन्दा बढी गाँजासहित एक जना चालकलाई पक्राउ गरेको हो ।
शीतलहरबाट जोगाउन तयारी अवस्थामा बस्न निर्देशन
विपत् व्यवस्थापन समिति महोत्तरीका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले महोत्तरीका १५ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई तयारी अवस्थामा बस्न निर्देशन दिनुभएको छ ।
जग्गा दान दिने दातालाई सम्मान गरिने
लहान नगरपालिका वडा नम्बर ३ स्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको जगगा रजिष्ट्रेशन भएपछि अस्पताललाई जग्गा दान दिने दाता परिवारलाई सम्मान गरिने भएको छ ।
डिभिजन वन कार्यालयद्वारा निःशुल्क दाउरा वितरण
तराई –मधेशका सप्तरीसहितका जिल्लामा विगत केही दिन यता बढेको चिसो हावासँगै शीतलहरको कारण यहाँको जनजीवन प्रभावीत बनेको छ ।
मोटरसाइकलको ठक्करले पैदल यात्रुको मृत्यु
पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुर लखन्देही पुलमा बुधबार मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रुको ज्यान गएको छ ।
प्रमुख प्रशासकीय अधिकृत मुस्तफाविरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको देवाही गोनाही नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाबिरुद्ध बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
वीरगञ्जमा क्यासिनो सञ्चालन
यसभन्दा अघि आर्दश नगरमा होटल दियालो प्लाजामा किग्ङस क्यासिनो र होटल सुरजमा फरचुन सिटी गैमिग्ङ क्यासिनो वीरगञ्ज गण्डकस्थित होटल क्लार्क रिसोर्टमा गोल्डेन फिगर क्यासिनो सञ्चालनमा रहेको छ।
शीतलहरबाट तराई-मधेश क्षेत्रकाे जनजीवन प्रभावित
अत्यधिक चिसो र शीतलहरका कारण महोत्तरीसहित सम्पूर्ण तराई–मधेश क्षेत्रको जनजीवन प्रभावित बनेको छ।