सिराहामा महिलाको मृत्यु प्रकरणबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
रमेश लेखकले सिराहाको नवराजपुर गाउँपालिका(३ स्थित जगतपुरकी २४ वर्षीया आनन्दीदेवी सदायको मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिनुभएको छ ।
कृषिजन्य उत्पादन बजारसम्म पुर्याउन झोलुङ्गे पुल निर्माण
महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको बिग्ही नदीमा झोलुङ्गे पुल निर्माण भएपछि कृषकहरू खुसी भएका छन् । कृषिजन्य उत्पादन बजारसम्म पुर्याउन पुल निर्माण गरिएको हो ।
सप्तरीमा महिलाको शव फेला
सप्तरीको सुरुङ्गा नगरपालिकामा एक महिलाको शव फेला परेको छ । नगरपालिकाको वडा नम्बर ७ हरिपुर टोलस्थित वडा कार्यालयबाट तीन सय मिटर दक्षिणतर्फ रहेको कुसुमलाल साहको पोखरीको छेउमा महिलाको शव फेला परेको हो ।
ढल्केबरस्थित विद्युत् सब स्टेसनमा आगलागी, तीन जिल्लाको विद्युत् सेवा प्रभावित
धनुषाको ढल्केबरमा रहेको नेपाल विद्युत् प्राधिकरणको सब स्टेसनस्थित ग्रिडमा बुधवार बिहान आगलागी हुँदा धनुषासहित तीन जिल्लाको विद्युत् आपूर्ति प्रभावित भएको छ।
गाउँलेले मर्मत गरे सडक
चुरेभेगस्थित सर्लाहीको बागमती नगरपालिका–१, दापडाँडाका स्थानीय एकजुट भएर बिग्रेको सडक मर्मत गरेका छन् । गएको चैत २८ गते पाँच घ
नौ महिनामा एक खर्ब २४ अर्ब राजस्व सङ्कलन
वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा रु एक खर्ब २४ अर्ब ७० करोड राजस्व सङ्कलन गरेको छ ।
आम्दानी बढाउँदै किसान
लालबन्दी नगरपालिका–७, डाँडा टोलकी दिलमाया विश्वकर्मा करेसाबारीमा जे तरकारी फले पनि घरनजिकै रहेको लालबन्दी थोक तरकारी बजारमा ल्याएर बेच्नुहुन्छ ।
उद्घाटन खेलमा छिन्नमस्ता विजयी
मधेश प्रिमियर लिग तेस्रो संस्करणको उद्घाटन खेलमा छिन्नमस्ताले कोशी दुहबीलाई ५६ रनले पराजित गर्दै विजयी भएको छ ।
मनाइयो प्रकृति संरक्षणको सन्देश दिने पर्व जुडशीतल
प्रकृतिको संरक्षण गर्नुपर्ने आत्मचेतना तथा आरोग्यको सन्देश दिँदै आएका जुडशीतल पर्व मङ्गलबार मिथिला क्षेत्रमा मनाइएको छ।
जुडशीतल पर्वले वातावरणीय चेतना बढाउँछ : मुख्यमन्त्री सिंह
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जुडशीतल सिरुवा पर्वको अवसरमा सम्पूर्ण प्रदेशवासी तथा नेपाली सुख, समृद्धि, शान्ति र दीर्घायुको शुभकामना दिनुभएको छ।
गुडिरहेको कारमा आगलागी
सर्लाहीको बागमतीस्थित निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) मा एउटा कारमा आगलागी भएको छ ।
माधवनारायणमा निःशुल्क स्वास्थ्य शिविर हुने
रौतहटको माधवनारायण नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । शहीद गङ्गालाल रास्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौँ तथा माधव नारायण नगरपालिका रौतहटको संयुक्त आयोजनामा एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर गर्न लागिएको माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथप्रसाद यादवले जानकारी दिनुभयो ।
सप्तरीमा मनाइयो जुडशीतल र सिरूवामय
सप्तरीसहित तराई मधेश मङ्गलबार जुडशीतल र सिरूवामय बनेको छ ।
काकाकुल महोत्तरी: चुलिँदै छ जल सङ्कट
पानीका लागि मेघमा भर पर्ने पक्षीको नाम हो काकाकुल। यति बेला महोत्तरीका अधिकांश गाउँका बासिन्दा स्वच्छ, स्वस्थ र सहज तवरले पानी पिउन यही मेघ कुर्नुपर्ने नियति भोग्न बाध्य छन्।
मधेश प्रदेशका मुख्यमन्त्री सिंहद्वारा जुडशीतल तथा सिरुवा पर्वको शुभकामना
मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रकृतिप्रति संवेदनशीलता अभिवृद्धि गर्ने लोकपर्व जुडशीतल सिरुवा पर्वका अवसरमा सुख समृद्धि, आरोग्य, शीतलता तथा दीर्घजीवनको कामनासहित शुभकामना सन्देश दिनुभएको छ ।
नियम विपरीत सहकारीले लाखौँ ठग्यो
साना किसान कृषि सहकारी संस्था लिमिटेड गञ्जभवानीपुरले सहकारी नियम विपरीत सेवाग्राहीलाई लाखौँ रुपियाँ ठगी गरेको पीडितहरूले आरोप लगाएको छ ।
नयाँ वर्ष शुभारम्भ,देवस्थलमा दर्शनार्थीको भिड
नयाँ वर्ष २०८२ को पहिलो दिन यहाँका मठमन्दिरमा सोमबार बिहानैदेखि दर्शनार्थीको भिड लाग्यो । नयाँ वर्षलाई आफ्नो धर्म संस्कृति र परम्परा अनुसार हर्षोल्लासाथ मनाइरहे
मुक्तिको पर्खाइमा बँधुवा मजदुर
धनुषाको सहिदनगर नगरपालिका–४, ननुपट्टीका ५७ वर्षीय फिरन पासवान एक बधुवा मजदुर हुनुहुन्छ । उहाँले आफू विगत ३५ वर्षदेखि बँधुवा मजदुरका रूपमा काम गर्दै आ
मधेशमा सतुवाइन पर्व मनाईंदै
तराई–मधेशका विभिन्न जिल्लामा सोमबार परम्परागत सतुवाइन पर्व श्रद्धा र भक्तिपूर्वक मनाइएको छ । नयाँ वर्षको दिन अर्थात् वैशाख १ गते पर्ने यो पर्व गर्मी मौसममा फल्ने नयाँ अन्न र फलफूललाई देवी–देवतामा अर्पण गरी मनाउने परम्परा रहेको छ ।
आफ्नै वडाभित्र वडा कार्यालय सञ्चालनमा
भौगोलिक हिसाबले सर्लाहीको सबैभन्दा ठुलो र विकट क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१५, मा आफ्नै वडाभित्र वडा कार्यालय सञ्चालनमा ल्याइएको छ ।
नेकपा एमाले सप्तरीको नयाँ कार्यसमिति गठन
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सप्तरीको १० औँ जिल्ला अधिवेशनबाट पुःन ताराकान्त चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।
जानकी मन्दिरमा भक्तजनको भीड
नयाँ वर्ष २०८२ का अवसरमा जनकपुरधामको जानकी मन्दिरमा भक्तजनको भीड लागेको छ । वर्षको पहिलो दिन आज जनकपुरधामस्थित जानकी मन्दिरमा भक्तजनहरू वर्षभर राम्रो होस् भन्ने हेतुले पूजापाठका लागि जम्मा भएका छन् ।
फूलबारी मेलामा भक्तजनको घुइँचो
नयाँवर्षका दिन मात्र फूल्ने माला आकारका सुनाखरी फूल हेर्न र मन्दिरमा पूजापाठ गर्न सिरहाको लहानस्थित पर्यटकीय क्षेत्र सलहेश फूलबारीमा आज मेला लागेको छ ।
मिथिला क्षेत्रमा जुडशीतल सुरु
नयाँ वर्ष–२०८२ को आगमनसँंगै मिथिला क्षेत्रमा जुडशीतल (सिरुवा) पर्वको पनि आगमन भएको छ । मिथिला संस्कृति अनुसार सांस्कृतिक कर्म गर्नेका लागि नयाँ वर्षको