सुनको मूल्य प्रतितोला दुई हजार एक सय बढ्यो
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै स्थानीय बजारमा आज प्रतितोला सुन रू. दुई हजार एक सय बढेको छ ।
अधिकारलाई सदुपयोग गरेर देशको निर्माणमा लाग्नुपर्छ: उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारलाई सदुपयोग गरेर देशको विकास निर्माणमा अघि बढ्नुपर्ने बताउनुभएको छ । नेपाल महिला सङ्घ काठमाडौँले मङ्गलादेवी सिंहको शतवार्षिक जन्मजयन्तिका अवसरमा नयाँ बानेश्वर वसन्त नगरमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताउनु भएको हो ।
काठमाडौँका १८ स्थानमा वायु प्रदूषण मापन यन्त्र जडान गर्दै महानगर
वायु प्रदूषण मापनका लागि काठमाडौँ महानगरपालिकाले १८ ठाउँमा यन्त्र जडान गर्ने भएको छ । मङ्गलवार उपप्रमुख सुनिता डङ्गोलले महानगरपालिकाको केन्द्रीय कार्यालय रहेको भवन, काठमाडौँ प्लाजाको सडकतर्फको खण्डमा उपकरण जडान शुभारम्भ गर्नुभएको हाे ।
जस्तापाताले झिँगटी घर लोप हुँदै
दोलखामा कुनै बेला गाउँका हुनेखानेले मात्र सोखले बनाएका झिँगटीको छाना भएका घर लोप हुँदै गएका छन् । नयाँ प्रविधिसँगै आएका जस्तापाताले काम गर्दै गरेका बेला
एमाले सचिवालय बैठक बस्दै
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बुधबारदेखि
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही मङ्सिर २६ र २७ गते केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक आह्वान गरेको छ ।
‘पिआर’ को फस्ट लुक
चलचित्र ‘पिआर’ को फस्ट लुक सार्वजनिक गरिएको छ ।
चलचित्र ‘बमबहादुर’ को दार्जिलिङमा प्रिमियर
नेपाल र भारतमा एकसाथ पुस ५ गते प्रदर्शन हुने नेपाली चलचित्र ‘बमबहादुर’ को भारतको दार्जिलिङमा प्रिमियर गरिएको छ ।
आजको विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, साउदी अरेबियन, थाई भाट, युएई दिराम, स्विडिस क्रोनर, डेनिस क्रोनर, हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको मूल्य बढेको छ ।
छुर्पीलाई बजारको समस्या
रामेछाप सदरमुकाम मन्थलीमा सञ्चालित चिरञ्जीवी डेरी उद्योगले जाडोयाममा छुर्पी उत्पादन गर्दै आएको छ ।
पोखरा सडक महोत्सव पुसको १३ बाट सुरु
रेष्टुरेन्ट एण्ड बार एशोसिएसन ९रेबान० पोखराको आयोजनामा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी २६औँ पोखरा सडक महोत्सव गर्ने भएको छ ।
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै
मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । हरेक बर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ ।
चार महिनामा चार सय सतहत्तर फर्किए बन्द बाकसमा
विप्रेषणकै भरमा अर्थव्यवस्था टिकिरहेको अवस्थामा त्यसको पीडादायी पाटो बेग्लै छ । वैदेशिक रोजगारीमा गएका धेरै नेपाली अकालमै निधन भएर बन्द बाकसमा फर्कने गरेका छन् ।
एनपिएल : आज दुई खेल हुने
नेपाल प्रिमियर लिग [एनपिएल] मा आज दुई खेल हुने भएका छन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ ।
आयोगद्वारा उच्च प्रहरी अधिकारीसँग सोधपुछ
सहकारीमा सर्वसाधारणको बचत हिनामिनाको आरोपमा प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति
सामाजिक न्यायको दिशामा अग्रसर होऔँ
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानमा व्यवस्था भएको नागरिकको मौलिक हकको पूर्ण कार्यान्वयनका लागि अग्रसरता लिनुपर्ने बताउनुभएको छ ।
भ्रष्टाचार निवारण विधेयक : बेनामे उजुरीमा अड्कियो सहमति
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भ्रष्टाचार र अनियमितताका बेनामे उजुरी लिन दिने वा नदिने विषयमा संसदीय समितिले अनौपचारिक परामर्श थालेको छ ।
बिआरआई सहमति अनुदानमै
नेपाली कांग्रेसले प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणमा भएको बेल्ट एन्ड रोड इनिसिएटिभ सहकार्य फ्रेमवर्क अनुदानमै आधारित रहेको प्रस्ट पारेको छ ।
तीन उपकुलपतिमा एकतिस प्रतिस्पर्धी
उपकुलपति रिक्त रहेका मुलुकका तीन वटा विश्वविद्यालयका लागि ३१ जनाबिच प्रतिस्पर्धा हुने भएको छ ।
बिमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा
झुटो जन्ममिति भएको नागरिकताको विवरण पेस गरेर सरकारी लाभ लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
शिष्टता र सभ्यता छैन,असुलीकै चिन्ता
सङ्घीय राजधानी काठमाडौँमा १५ सिट रहेको माइक्रोबसमा चालकपछि उल्टो फल्याके सिट राखेर १९ जना, दुई जनाको सिटमा तीन र चार जनाकोमा पाँच जना गरी २२ जना यात्रु बसाल्ने अनि
अमेरिकी सहायक विदेशमन्त्री लु स्वदेश फिर्ता
संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु दुई दिने नेपाल भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनु भएको छ ।
निजामती कर्मचारी ऐन संशोधनबारे छलफल सुरुभएको छ : मन्त्री गुप्ता
सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती कमचारी ऐन संशोधनका लागि परेको विधेयकमाथि छलफल सुरु भएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले आइतबारबाट संशोधनकर्ता सांसदसँग राज्य व्यवस्था समितिमा छलफल सुरु भएको बताउनुभयो ।
नेपालले वायु गुणस्तर मापन केन्द्रको बिस्तार गरेको छ : वनमन्त्री शाही
वन तथा वाताबरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल सरकारले वायु मापन केन्द्रहरुको ब्यापक बिस्तारको काम गरेको बताउनु भएको छ। सोमबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री शाहीले सो कुरा बताउनुभएको हो ।