नारायणगढ-बुटवल सडक विस्तार : सर्भिस लेनको काम हुँदै
नारायणगढ –बुटवल सडक विस्तार आयोजना अन्तर्गत नवलपुर खण्डमा अहिले सर्भिस लेनको काम चलिरहेको छ । गैंडाकोट नगरपालिका र देवचुली नगरपालिकाका बस्ति क्षेत्रहरूमा धमाधम सर्भिस लेन निर्माणको काम भइरहेको हो ।
फूगाउँबाट सात सय ९१ किलो जिम्बु निकासी
मनाङको नार्पाभूमि गाउँपालिका –४ र ५ मा पर्ने फूगाउँका वन क्षेत्र तथा उच्च हिमाली खर्कहरूमा प्रशस्त मात्रामा बास्नादार जिम्बु पाइनेगरेको छ ।
उधौली लागेसँगै भेँडाबाख्रा लिएर उधो झरे गोठाला
उधौली लागेसँगै लेकका गोठ उधो अर्थात् बेँसीतर्फ झार्न सुरु गरेका छन् । जिल्लामा सबैभन्दा बढी भेँडा पालन हुने चुमनुब्री गाउँपालिका–३ का २५ हजार भेँडाबाख्रा बेँसी झारिएको वडासदस्य विकास गुरुङले जानकारी दिनुभयो ।
चरा संरक्षणमा चासो
चरा संरक्षणकर्मीहरूले दुर्लभ चरा संरक्षणमा चासो देखाएका छन् । जथाभाबी प्राकृतिक दोहन, जलवायु परिवर्तन, कृषि बालीमा प्रयोग गरिने विषादी, रासायनिक मलको प्रयोग, जल तथा वायु प्रदूषणलगायतका कारणले चरा लोप हुने अवस्थामा पुग्न थालेपछि संरक्षणकर्मीहरुले चासो देखाएका हुन् ।
मुस्ताङको नामामा उच्च घनत्वको हाइब्रिड स्याउ खेती
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका –४ कागबेनीको नामा भन्ने स्थानमा स्थानीय आङ्जेन गुरुङले उच्च घनत्वको (हाइब्रिड) स्याउ खेती गर्नुभएको छ ।
वालिङ नगरपालिकामा शुक्रबार सार्वजनिक बिदा
वालिङ नगरपालिकाले मङसिर १९ गते शुक्रबार सार्वजनिक बिदा दिएको छ । पालिकाले आयोजना गरेको सडक तथा खाना महोत्सवको अन्मित दिन पालिकाभर सार्वजनिक बिदा दिएको हो ।
भासिएको मुग्लिन–पोखरा सडक मर्मत सुरु, मादी पुलको काम पनि तीव्र
पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तारको क्रममा भासिएको सडक खण्डको चार महिनापछि पुनः मर्मत सुरु गरिएको छ ।
बारपाक सडकखण्ड अलपत्र पार्ने लोहनी ब्रदर्शसँग ठेक्का तोडियो
गोरखा सडक योजना कार्यालय गोरखाले लोहनी एण्ड ब्रदर्श प्रालिसँग ठेक्का सम्झौता रद्द गरेको छ ।
बाटो बिना पक्की पुल, तीन वर्षसम्म भएन प्रयोग
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १३ र २६ जोड्ने विजयपुर खोलामा अहिले दुई पुल प्रयोगविहीन छन् ।
नोभेम्बरमा २५५ जनालाई एक्यापको स्वास्थ्य सेवा
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत इलाका संरक्षण कार्यालय मनाङद्वारा सञ्चालित स्वास्थ्य सेवा शाखाले नोभेम्बर २०२५ महिनाभरमा विभिन्न स्वास्थ्य सेवामार्फत २५५ जनालाई सेवा प्रदान गरेको छ ।
भारतीय नम्बर प्लेटको कार दुर्घटना : तीन जना घाइते
सिदार्थ राजमार्गअन्तर्गत स्याङ्जाको गल्याङ नगरपालिका–३ बरनडाँडा खोलामा भारतीय कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
अवैध युरिया मलसहित ट्रक नियन्त्रणमा
अवैध युरिया मल बोकेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विना बिलबिजक युरिया मल ढुवानी गरेको अवस्थामा प्रहरीले पाल्पाको बगनासकाली–३, आर्यभाङ्ज्याङ्गबाट लु. प्र.०१–००१ ख. ९५९ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको हो ।
स्थानीय सकारका ‘गौरवका योजना’ घोषणामै सीमित
पश्चिम बागलुङको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले पहिलोपटक निर्वाचित भएलगत्तै गौरवका योजना भनेर महत्त्वकाङ्क्षी योजना ल्याउनुभयो ।
पर्यटनको मेरुदण्ड बन्दै मनाङका घरबास
मनाङ अहिले ‘घरबास गन्तव्य’ का रूपमा उभिँदै छ । पर्यटन पूर्वाधार सीमित भए पनि यहाँका गाउँघरमै सञ्चालन भइरहेका घरबासले पर्यटकलाई होटेलभन्दा फरक आत्मीय र मानवीय बसाइको अनुभव दिन थालेका छन् ।
१५ वर्ष सजाय पाएका फरार अभियुक्त १३ वर्षपछि पक्राउ
जबरजस्ती करणी मुद्दामा १५ वर्ष कैद सजाय पाएका एक फरार अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन् ।
विद्युत प्राधिकरणमा केवाइसी भर्नेहरूको भिड
नवलपुरको कावासोतीमा रहेको नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रमा ग्राहक पहिचान विवरण (केवाइसी) फर्म भर्नेहरू भिड बढेको छ ।
सुन्तला बेचेर किसानले कमाए दुई करोड
व्यास नगरपालिका–१३, बेनीकोटका किसानले यस वर्ष मात्र दुई करोडभन्दा बढीको सुन्तला बिक्री गरेका छन् । पहाडी गाउँको बगैँचामा यस वर्ष उत्पादन राम्रो हुनु, बजार आफैँ बारीमै आइपुग्नु र किसानको मेहनत जोडिनु बेनीकोटको कृषि आय–स्रोत बढेको हो ।
दमौली बजार र हिमशृङ्खला
तनहुँको ऋषिङ् गाउँपालिक-१, काहुँडाँडाबाट देखिएको तनहुँको सदरमुकाम दमौली बजार, मादी र सेती नदीसहित पृष्ठभूमिमा माछापुछ्रे, अन्नपूर्ण,, मनासलु र बौद्ध हिमश्रृङ्खला ।
तोरीपानी गाउँ र धौलागिरि हिमशृङ्खला (फोटो फिचर)
म्याग्दीको बेनी नगरपालिका–९ स्थित टिमुर गाउँको रुपमा परिचित तोरीपानी गाउँ र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमालको सुन्दर दृश्य ।
गोरखामा थपिए तीन मतदानस्थल
गोरखामा आगामी प्रतिनिधी सभाको निर्बाचनलाई सहज र सुरक्षित रुपमा समपन्न गर्न ३ वटा मतदानस्थल थपिएको छ ।
दरौखोला तथा गडयौली खोलामा माछाका भुरा छाडिए
अर्जुन चौपारी गाउँपालिकाले दरौखोला तथा गडयौली खोलामा माछाका भुरा छाडेको छ । यहाँको गड्यौली खोलामा १५ हजार र दरौखोलामा ६० हजार गरेर ७५ हजार विभिन्न जातका माछाका भुरा छाडिएका हुन् ।
बेनीकोटमा उत्पादित सुन्तला ढुवानीमा समस्या
जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेनीकोटको सुन्तला बजारीकरणमा समस्या भएको छ । भिरालो सडक भएकाले स्तरोन्नति नहुँदा सुन्तला बजारीकरणका लागि ढुवानी जोखिमपूर्ण हुने गरेको हो ।
पुरातात्विक महत्वका वस्तु जोगाउनै मुस्किल
पुर्खाले पहाड खोपर बनाएको गुफा आर्कषक पर्यटकीय गन्तब्य बनेपनि भित्र रहेका बहुमुल्य सामग्री राखिएका कोठा रित्तो भएपछि पर्यटन व्यवसायी समेत रहनुभएकी गुरूङसहित स्थानीयबासीको प्रयास सफल हुन सकेको छैन ।
भासिएको चार महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु
मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार लेनको बनाइएको थियो ।