• १४ चैत २०८२, शनिबार

लमजुङको पर्यटकीय क्षेत्र घलेगाउँ

blog

लमजुङको क्व्होलासोँथर गाउँपालिका–३ स्थित स्मार्टभिलेज । तस्बिरः राधेश्याम विश्वकर्माररासस

लमजुङ, चैत १४ गते । लमजुङको क्व्होलासोँथर गाउँपालिका–३ स्थित स्मार्टभिलेज घलेगाउँ  । अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमालको काखमा अवस्थित घलेगाउँ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गर्छ ।