काठमाडौँ वसन्तपुरमा होली (फोटो फिचर)
काठमाडाैं वसन्तपुर क्षेत्रमा बिहानै देखि होलीको उत्सव सुरु भएको छ । विदेशी पर्यटक देखि स्थानीयहरू समेत वसन्तपुरमा रङ लगाएर होली मनाएका छन् ।
साँखुको प्राचीन गुंविहार, बज्रयोगिनी
काठमाडाैंको शङ्खरापुर नगरपालिका साँखुको प्रख्यात एवम् प्राचीन बज्रयोगिनी मन्दिर छ । यसकै दायाँतर्फ प्राचीन गुंविहार छ । नेपाल भाषामा 'गुं' को अर्थ जङ्गल हो। त्यसैले यसलाई जङ्गलमा रहेको विहार भनिएको हो ।
ढकमक्क फुलेको आरुको आकर्षण (फोटो फिचर)
काठमाडौंको भृकुटीमण्डपमा यतिबेला आरू प्रजातिका फूल ढकमक्क फूलेका छन्।
म हुँ प्रकृति, मैले फुल्न छोड्नु हुँदैन (फोटो फिचर)
प्रकृति हुँदैन थियो भने जन्मिनु र रमाउनुको अर्थ हुँदैन थियो । त्यसैले त प्रकृति मानव जीवनका लागि वरदान हो ।
माझी समुदायले धूमधाम मनाए लदिपूजा (फोटोफिचर)
माझी समुदायको मुख्य पर्व लदिपूजा अर्थात कोशीपूजा गरेर धनकुटाका माझी समुदायले धूमधामका साथ मनाएका छन् । प्रत्येक बर्षको फागुन महिनाको तेस्रो मंगलबार पहाडी माझी समुदायमा आफ्नो महत्वपूर्ण पर्व लदिपूजा गर्ने गरेका छन् ।
वसन्तपुरमा ठड्याइयो होलीको चीर (फोटो फिचर)
काठमाडौँको वसन्तपुर अगाडि विधिवत् रूपमा आज (सोमबार) बिहान चीर ठड्याएको छ । चीर ठड्याएसँगै सोमबारदेखि राजधानी लगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ।
साताका सात तस्बिर
नुवाकोटमा जारी सातौं नुवाकोट महोत्सवको अन्तिम दिन ६० केजी तौल र १० फिट लामो खुकुरी प्रर्दशन गरिँदै ।
प्राचीन पुरातात्त्विक स्थलको हब सिसहनिया कोट
कपिलवस्तुको पूर्व ( दक्षिणमा रहेको प्राचीन स्थल सिसहिनया कोट । मायादेवी गाउँपालिका वडा नं. ५ मा अवस्थित ठुलो सिसहनियामा ५२ बिगाहा क्षेत्रफलमा फैलिएको एउटा ठुलो कोट र २ वटा साना कोट रहेका छन् ।
फोनिज यूके पत्रकारिता सम्मान पत्रकारद्वय लामा र श्रेष्ठलाई
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूके शाखाले स्थापना गरेको 'फोनिज युके पत्रकारिता सम्मान २०२२' बाट दुई जना पत्रकार सम्मानित र पुरस्कृत हुनुभएको छ । रेडियो नेपालको समाचार महाशाखामा सम्पादकको जिम्मेवारीमा यसअघि कार्यरत रहनुभएकी रमिता लामा सो सम्मानबाट सम्मानित हुनुभयो । त्यस्तै, फोनिज यूके पत्रकारिता पुरस्कार–२०२२ बाट पत्रकार नृपेन्द्रलाल श्रेष्ठ पुरस्कृत हुनुभएको हो ।