• १३ साउन २०८१, आइतबार

साताका सात तस्बिर

blog

भक्तपुर बसपार्क नजिकै रहेको नःपुखुको सुर्यास्त। तस्बिर : मनोजरत्न शाही


रुकुम पश्चिमको चौरजहारी विमानस्थल। २०२८ निर्माण भएको यो विमानस्थल २०७२ भदौमा  कालोपत्र गरिएको थियो। रुकुम, सल्यान र जाजरकोट जिल्लालाई लक्षित गरी बनाइएको यो विमानस्थल कालोपत्रे पश्चात सञ्चालनमा नहुँदा सर्वसाधारण र बिरामीहरुलाई समस्या हुने गरेको छ। तस्बिर : राजु लामिछाने


राजधानीको टोखामा खेतमा धान गोड्न व्यस्त किसान। तस्बिर : कबिन अधिकारी


बुधबार काठमाडौंका विभिन्न स्थानमा मापदण्ड विपरित निर्माण भएका संरचना भत्काउँदै महानगरपालिका। तस्बिर : सुजन गुरुङ 


ठेचोका किसानले घरमा सुकाउन राखिएको खुर्सानी। तस्बिर : विकाश द्वारे


फर्पिङको चन्द्रज्योती विद्युत गृहको ड्याम। तस्बिर : सनम महर्जन 


म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को खयरखोलामा चरनक्षेत्रमा रहेका भेडाका बथान र धौलागिरि हिमालको मनोरम दृष्य। तस्बिर कमल खत्री/रासस