राजनीतिक स्थिरताका लागि संविधान संशोधन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेसम्म सबै दलको सहमतिमा संविधान संशोधन गरिने बताउनुभएको छ ।
बसपार्कको भाडा उठाउन कठिन
कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेत वीरेन्द्रनगरको सिटी बसपार्कको भाडा उठाउन नगरपालिकालाई कठिन भएको छ ।
संविधान दिवस विशेष समारोहका आकर्षक झलक (फोटो फिचर)
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मूल समारोह आयोजना गरेको छ।
महिला शान्तिसुरक्षा कार्ययोजना कार्यान्वयनमा सुस्तता
महिला शान्तिसुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रस्ताव नं. १३२५ र १८२० को कार्यान्वयन गर्ने दोस्रो राष्ट्रिय कार्ययोजनाको गति सुस्त देखिएको छ ।
केबुलकार सम्भाव्यता अध्ययनमै अलमल
मान्म–कोटबाडा केबुलकार सञ्चालन गर्ने योजना सम्भाव्यता अध्ययनमै अलमल भएको छ ।
बालविवाह गर्नेमा बालकभन्दा बालिका धेरै
कर्णाली प्रदेशमा बालविवाहलाई कानुनले रोक्न खोजे पनि समाजले भने सहजै स्विकार्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।
कृषि र पशु ल्याबसहितका एकीकृत भवन तयार
सुदूरपश्चिम प्रदेशका १० वटा स्थानीय तहमा कृषि र पशु ल्याबसहितका एकीकृत भवन तयार भएका छन् । यस वर्ष निर्माण भएका १० व
प्रदेश योजना आयोगमा पदाधिकारी नियुक्त
लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ । प्रदेश योजना आयोगको उपाध्यक्षमा गुल्मी मालिका गाउँपालिका–८ निवासी डा. डिल्लीराज अर्याललाई नियुक्त गर्ने निर्णय भएको मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिनुभयो ।
प्रादेशिक सडक गुरुयोजनाको काम अन्तिम चरणमा
लुम्बिनी प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजना निर्माणको कामलाई अन्तिम चरणमा पु¥याएको छ ।
पाएन माडी चक्रपथले पूर्णता
एक दशक बितिसक्दा पनि माडी चक्रपथले पूर्णता पाएको छैन ।
सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदरमा बढोत्तरी
सबैभन्दा बढी गरिबी दर रहेको सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदरमा बढोत्तरी भएको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा प्रदेशको आर्थिक वृद्धिदर १.८९ प्रतिशतले बढेको हो । गत आव २०८०/८१ को आर्थिक वृद्धिदर ३
रैथाने बालीको संरक्षणमा कृषि ज्ञान केन्द्र
कृषि ज्ञान केन्द्र नवलपुर रैथाने बालीको संरक्षणमा जुटेको छ ।
आजबाट दैनिक पाँच सय जनाले धरहरा चढ्न पाउने, प्रवेश निःशुल्क
सरकारले आजदेखि धरहरा सञ्चालनमा ल्याएको छ । गत भदौ २७ गतेको मन्त्रीपरिषद् बैठकले निर्णय गरी आजदेखि धरहरा सञ्चालन गरेको हो ।
पञ्चमुखी गणेशको मूर्ति निर्माण
पर्यटकीय नगरी पोखराको सराङकोटमा पञ्चमुखी गणेशको मूर्ति निर्माण अन्तिम चरणमा पुगेको छ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले निर्माण गर्न लागेको मूर्ति सम्पन्न भएपछि शिव पञ्चमुखी गणेशधामका रूपमा नामकरण गरिने छ ।
सेवा, विकास र समृद्धिमा केन्द्रित छौँ
आँधीखोला गाउँपालिका पर्वतको फलेबास र कुस्मा नगरपालिका, कास्कीको पोखरा महानगरपालिका, स्याङ्जाको पुतलीबजार, फेदीखोला र अर्जुनचौपारीसँग जोडिएको पालिका हो ।
पचास करोड राजस्व सङ्कलन
आन्तरिक रावस्व कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु ४९ करोड ९४ लाख आठ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको १२ दशमलव ४७ प्रतिशत हो ।
एउटै सडकको माटो सफा गर्न बर्सेनि आठ करोड
यहाँका चार नगरपालिका र छ वटा गाउँपालिकाले ग्रामीण सडकको माटो सफा गर्न बर्सेनि आठ करोड रुपियाँभन्दा बढी खर्च गर्दै आइरहेका छन् । गाउँ तथा नगरपालिकाले गएका छ वर्षमा माटो सफाइमा ४८ करोड रुपियाँभन्दा बढी खर्च ग
गौरवमय सुदिन
संविधान सभाबाट जनताको नासो भनेर जारी भएको संविधान लामो राजनीतिक सङ्घर्षको प्रतिफल हो ।
मनाङकाे ताल गाउँ
मनाङ, असोज ३ गते । मनाङ नासो गाउँपालिका १ स्थित जिल्लाको आँगनकाे रुपमा रहेको तालगाउँ र गाउँको छेउबाट बगेको मर्स्याङ्दी नदी । तस्बिरः रासस
संविधानप्रतिको जिम्मेवारी
सातौँ संविधानको रूपमा आएको नेपालको संविधान (२०७२) असोज, २०८१ बाट नवौँ वर्ष पूरा गर्दै छ । संविधानले अङ्गीकार गरेका मूलभूत आधार र सिद्धान्तलाई उपेक्षा गर्न सकिँदैन ।
चीनको अफ्रिकामोह
जनवादी गणतन्त्र चीनले अफ्रिकी मुलुकहरूसँग सहकार्य गरी त्यहाँको गरिबी र बेरोजगारी समस्या कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
सुदृढ सङ्घीयताको परिकल्पना : नौ अधिवक्ताको विचार
नेपालको संविधान २०७२ जारी भएको नौ वर्ष पूरा भएको छ ।
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
दाङमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घोराही–लमही सडक खण्ड अन्तर्गत लमही नगरपालिका वडा नं. ६ को कुसुम गैरा भन्ने ठाउँमा रा ८ प २९४० नम्बरको मोटरसाइकल बिहीबार बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
‘देश र जनतालाई केन्द्रमा राखौँ’
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न सरकार र सबै राजनीतिक दललाई आह्वान गर्नुभएको छ ।