सडक अवरुद्ध, यात्रुलाई सास्ती
मुगुको सदरमुकाम गमगढीदेखि सोरु लोकमार्गसम्म विभिन्न ठाउँमा पहिरो खस्दा यातायातका साधन सहज रूपमा आउजाउ गर्न सकेका छैनन्, जसले गर्दा यात्रुले सास्ती पाउन थालेका छन् ।
जनप्रतिनिधिले एक वर्षमा पच्चिस लाखको भात खाए
जिल्लाको नरहरिनाथ गाउँपालिकाका जनप्रतिनिधिले आफूले पाउने तलब छोडेर अन्य सेवा सुविधाबापत ६३ लाख ३३ हजार रुपियाँ राज्य कोषको खर्च गरेको पाइएको हो ।
अस्पताल निर्माणमा अलमल
मानिसका चाहना असीमित हुन्छन्, जसको प्राप्तिका लागि ऊ सङ्घर्षरत हुन्छ ।
संविधान संशोधन बहस
संविधान दिवसको सन्दर्भसँगै संविधान संशोधनको विषयले चर्चा पाएको छ ।
भन्सार छल्दै, फर्मको बिल काट्दै
खुला सीमाको फाइदा उठाउँदै विराटनगरमा भन्सार छलेर भित्र्याएको सामानलाई कानुनी मान्यता दिन बिल काट्ने क्रम बढेको छ ।
अबको दलित आन्दोलन
काभ्रे पाँच खालका अजित मिजारको शव शिक्षण अस्पतालको शवगृहमै छ । अन्तरजातीय विवाह गरेकै आधारमा उनको हत्या भएको परिवारको भनाइ छ तर उनको परिवारले खोजेको न्याय राज्यले दिन सकेको छैन ।
चाडपर्वमा चलायमान अर्थतन्त्र
नेपाली संस्कृति र परम्परा विशिष्ट खालकै छ । साउने सङ्क्रातिपछि बिस्तारै चाडपर्वले माहोल बनाउन थाल्छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
आइसिसी विश्वकप क्रिकेट: नेपाल क्यानडासँग पाँच विकेटले पराजित
क्यानडामा जारी आइसिसी विश्वकप क्रिकेट लिग दुईको आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ । क्यानडाको किङ सिटीमा आज बिहान सम्पन्न खेलमा नेपाल क्यानडासँग पाँच विकेटले पराजित भएको हो । त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलमा नेपाल क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो ।
जापानिज इन्सेफ्लाइटिसको प्रकोप
सामान्यतया वैशाखदेखि सुरु भई असोज महिनासम्म जापानिज इन्सेफ्लाइटिसको प्रकोप रहन्छ ।
कला साहित्य समुद्र जत्तिकै गहिरो : पूर्वराष्ट्रपति यादव
पूर्वराष्ट्रपति रामवरण यादवले साहित्य, नाट्य, सङ्गीत, कलाले संस्कृति समुद्र जत्तिकै गहिरो र फराकिलो अर्थ राख्ने बताउनुभएको छ ।
विवशको ‘अर्धकदको अवसान’
लेखक ज्ञानेन्द्र विवशको निबन्धसङ्ग्रह ‘अर्धकदको अवसान’ राजधानीमा सार्वजनिक गरिएको छ । ‘अर्धकदको अवसान’ निबन्धसङ्ग्रह निबन्धकार विवशको १५ औँ कृति हो । सो सङ्ग्रहमा तीन दर्जन निबन्ध छन् ।
काठमाडौँमा कोशीका कलाकृति
कोशी प्रदेशमा असार १७ देखि १९ गतेसम्म भएको कला कार्यशालामा तयार पारिएका चित्रकलाको प्रदर्शनी राजधानीमा आइतबारदेखि सुरु भएको छ ।
हेफरबाट प्राप्त गाईको बाच्छी किसानलाई उपहार
दुई वर्षअगाडि कोरियाबाट सिन्धुलीका किसानले उपहारमा पाएको गाईबाट जन्मेको बाच्छी अर्को किसानलाई उपहारस्वरूप दिन सुरु गरेका छन् ।
मध्यभोटेकोशी आयोजना एक महिनाभित्र सञ्चालन हुने
मध्यभोटेकोशी जलविद्युत् आयोजनाबाट एक महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने गरी काम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्रसारणलाइन निर्माणमा स्थानीयको अवरोध र मुख्य सुरुङमा देखिएको प्राविधिक त्रुटि समाधान भएकाले आयोजनाबाट चाँडै नै विद्युत् उत्पादन हुने जनाइएको छ ।
गरिबी अल्पविकसित मुलुकको साझा समस्या : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओेलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाको ‘समिट अफ द फ्युचर’ सत्रलाई सम्बोधन गर्नुभएको छ ।
साना व्यवसायलाई कर्जा सुनिश्चित गर्न जोड
साना तथा मझौला व्यवसायलाई प्राथमिकतामा राखेर कर्जा सुनिश्चित गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।
वनका समस्याबारे इप्पानले गर्यो देउवासँग छलफल
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलविद्युत् आयोजना निर्माणमा वन क्षेत्रका समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
भारतबाट खरिद गरिएको चिनी बजारमा, यस पटक दसैँमा अभाव नहुने दाबी
सरकारले भारतबाट खरिद गरेको आठ हजार एक सय मेट्रिक टन चिनी बिक्रीका लागि बजारमा पठाउन सुरु भएको जनाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले भारतबाट खरिद गरेको आठ हजार एक सय मेट्रिक टन चिनी बजारमा आइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार त्यो चिनी प्रतिकेजी १०७ रुपियाँ ५० पैसा तोकिएको छ । योभन्दा बढी मूल्य लिन पाइने छैन ।
आजदेखि मिथिलाञ्चलमा जितिया पर्व सुरु
सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा [नुहाएर खानु] गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ ।
श्रीलङ्काको राष्ट्रपतिमा दिसानायके
श्रीलङ्काको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित हुनुभएको छ । त्यहाँको निर्वाचन आयोगले आइतबार साँझ उहाँ राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको हो । पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत ल्याउन नसकेपछि श्रीलङ्काको इतिहासमा पहिलो पटक राष्ट्रपति निर्वाचनमा दोस्रो पटक मतगणना गरिएको हो ।
सहकारी रकम अनियमितता प्रकरण : छविलाल जोशी पक्राउ
प्रहरीले गोर्खा मिडियाका तत्कालीन सञ्चालक तथा पूर्वप्रहरी नायव महानिरीक्षक छविलाल बन्जाडे जोशीलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले जोशीलाई आइतबार काठमाडौँको शङ्खमूलबाट पक्राउ गरेको हो । पक्राउ परेका जोशीलाई पोखरा लगिएको छ ।
प्रधानमन्त्री ओलीसँग मानवअधिकार उच्चायुक्तको शिष्टाचार भेट
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओेलीसँग राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले आज शिष्टाचार भेट गर्नुभएको छ ।
दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय साइबर अपराध ब्युरोले प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनको कसुरमा आवश्यक अनुसन्धानका लागि पक्राउ गरिएको ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक नबिन्द अर्यालले जानकारी दिनुभयो ।