एमाले महाधिवेशन प्रतिनिधि छनोट : कञ्चनपुरमा कतै सर्वसम्मत, कतै निर्वाचन
नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट कतै सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गरिएको छ भने कही निर्वाचन गरेर प्रतिनिधि छनोट गरिएका छन् ।
जेसीज कप फुटबलको उपाधी केबी एकेडेमीलाई
म्याग्दीको बेनीमा शनिबार सम्पन्न भएको २३ औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिताको उपाधी पहिलो पटक केबी एकेडेमीले जितेको छ ।
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ८४ पैसा र बिक्रीदर १४३ रुपियाँ ४४ पैसा निर्धारण गरिएको छ ।
एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै
त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आइतबार कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ ।
एमाले सल्यानबाट आठ प्रतिनिधि सर्वसम्मत चयन
सल्यानबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत रुपमा प्रतिनिधि छनौट भएका छन् । खुल्ला ४ जना, महिला २ जना, युवा १ जना र दलित समुदायतर्फको प्रतिनिधि १ जना गरेर जम्मा ८ जना प्रतिनिधि सर्वसम्मत चयन भएको एमाले सल्यानले जनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्ने
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही मङ्सिर १५ गते बस्ने भएको छ।
थाहा नगरमा लडेर एकको मृत्यु
मकवानपुर कैलाश गाउँपालिका ५ ठोस्ने घर भएर हाल थाहा नगरपालिका ४ ठुलोमार्खुस्थित ज्ञानमाया लामाको घरमा खेती किसान गरी बस्ने वर्ष ४८ को मानबहादुर जिम्बाको शुक्रबार राति लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
एमाले महाधिवेशनः बुद्धिजीवी परिषद् र प्रेस चौतारीबाट प्रतिनिधि चयन
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रेस चौतारी नेपालले सर्वसम्मत रूपमा प्रतिनिधि चयन गरेको छ।
सबै नागरिकलाई सामाजिक सुरक्षामा जोड्न सचेतना बढाउनुपर्ने
सामाजिक सुरक्षा कार्यक्रममा सबै नागरिकलाई जोड्न सचेतना बढाउनुपर्ने सरोकारवालाले जोड दिएका छन्।
श्रीलङ्काकामा मौसमी प्रकोपका कारण सार्वजनिक आपतकाल घोषणा
श्रीलङ्काका राष्ट्रपति अनुरा कुमार दिसानायकले हालको खराब मौसमी प्रकोपको सामना गरिरहेको अवस्थामा सार्वजनिक आपतकालको घोषणा गर्नु भएको छ ।
सरोकार मञ्चमा बमको नेतृत्वमा नयाँ कार्य समिति
सुदूरपश्चिमाञ्चल सरोकार मञ्च नेपालले दीर्घसिंह बमको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । आज भएको १४ औं साधारणसभाले नयाँ कार्य समिति चयन गरेको हो ।
क्यान्सर रोगसम्बन्धी चिकित्सकीय सम्मेलन गरिँदै
देशका विभिन्न अस्पतालमा कार्यरत क्यान्सर रोग विशेषज्ञ चिकित्सकको सहभागितामा नेपालगन्जमा पहिलो पटक क्यान्सर रोगसम्बन्धी गोष्ठी तथा चिकित्सककीय सम्मेलन हुने भएको छ ।
कृष्णदेव र भोला नाथको सहकार्यमा तयार भयो राधिका
नेपाल आइडलका विजेताद्वय करण परियार र गङ्गा सोनामले पहिलो पटक सहकार्य गरेको गीत राधिका सार्वजनिक भएको छ। परियार र सोनामको युगल स्वर रहेको गीत ओएसआर डिजिटल मार्फत् सार्वजनिक गरिएको हो।
बाघको आक्रमणबाट महिलाको मृत्यु
रामेछापको मन्थली नगरपालिका-९, पुरानागाउँमा गएराति बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
माछापुच्छ्रे फेदीमा दाइँ महोत्सव (फोटो फिचर)
चाडपर्व, जात्रा र विभिन्न मौसमलाई समेत महोत्सवको रूपमा मनाउँदै आएको पर्यटन नगरी पोखरामा शनिबार दाइँ महोत्सव भएको छ । माछापुच्छ्रे र अन्नपूर्ण हिमालको काखमा रहेको पोखरा १९, पुरुञ्चौरको चुरुङ्गा फाँटमा दोस्रो दाइँ महोत्सव भएको हो ।
इन्डोनेसियामा बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या १६४ पुग्यो
इन्डोनेसियाको सुमात्रा टापुमा मङ्गलबार भएको मनसुनी वर्षाका कारण आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १६४ पुग्नुका साथै ७९ जना बेपत्ता मानिसको खोजी जारी रहेको जनाइएको छ ।
चीनमा भवन आगलागी रोकथामका लागि नयाँ पहल
चीनले भवनमा आगलागी जोखिम कम गर्न व्यापक अभियान सुरु गरेको छ ।
रूसको निरन्तर आक्रमणले किएभमा सङ्कट गहिरिँदै
रूसले शनिबार बिहान युक्रेनको राजधानी किएभमा गरेको हवाई आक्रमणमा सात जना घाइते भएका छन् । मध्यरातपछि सहरभर ठूलो विस्फोटको आवाज सुनिएपछि हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरिएको थियो ।
एमाले बर्दियाबाट १५ प्रतिनिधि सर्वसम्मत
नेकपा (एमाले) बर्दियाले कठामाडौँमा मङ्सिर २७ गते सुरु हुन गइरहेको एघारौँ राष्ट्रिय महाधिवेशनका लागि १५ जना प्रतिनिधि सर्वसम्मत चयन गरेको छ ।
सिरिजङ्गा गोल्डकपको खेल तालिका सार्वजनिक
आउँदो मङ्सिर २३ गतेदेखि ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप पुरुष फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ।
एनपिएललाई स्पिरिट अफ क्रिकेट अवार्ड
मेरिलेबन क्रिकेट क्लब (एमसिसी) ले नेपाल प्रिमियर लिग (एनपिएल) लाई स्पिरिट अफ क्रिकेट अवार्ड-२०२५ प्रदान गरेको छ ।
जनकपुरको कप्तान परिवर्तन : अनिल साह प्लेइङ ११ मा पर्नु भएन
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै छन् ।
जनकपुर सुदूरपश्चिमविरुद्ध टस जितेर ब्याटिङ गर्दै
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अहिले जनकपुरले टस जितेर पहिले ब्याटिङ रोजेको छ । सुदूरपश्चिम आफ्नो अपराजित लय कायम राख्ने लक्ष्यमा छ । यता लगातार हार खेपेको जनकपुर सुदूरपश्चिमको लयमा पूर्णविराम लगाउने तरखरमा छ ।
एनपिएल : पोखरालाई हराउँदै लुम्बिनीको दोस्रो जित
नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई तीन विकेटले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ।