इन्दिरा जोशीको ‘ॐ नमः शिवाय’ सार्वजनिक
गायिका इन्दिरा जोशीको ॐ नमः शिवाय बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
फिल्म 'नांगो गाउँ'मा कर्म र साम्राज्ञी
दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको फिल्म ‘नांगो गाउँ’मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक कर्मको प्रवेश भएको छ ।
'पन्छीहरू'को म्युजिक भिडियो सार्वजनिक
नेपाली पंक रक ब्याण्ड झिल्के एण्ड दि कम्पनीले नयाँ गीत ‘पन्छीहरू’को म्युजिक भिडियो सार्वजनिक गरेको छ ।
चलचित्रमा मौलिक कथावस्तुको अभाव : महानायक हमाल
महानायक राजेश हमालले नेपाली चलचित्रमा मौलिकतालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ। चलचित्र पत्रकार सङ्घ नेपाल दाङ शाखाले घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपाली चलचित्रमा मौलिक कथावस्तुको अभाव देखिएको भन्दै मौलिकतासहित प्रविधिको विकासमा ध्यान दिन सके विश्व बजारमै स्थान पाउने सक्ने चलचित्र नेपालमै बन्न सक्ने बताउनुभएको हो।
कमजोर कथा चलचित्र शेहजादा
‘शेहजादा’ अल्लु अर्जुन अभिनीत तेलुगु चलचित्र ‘अला वैकुन्थापुरमुलु’को हिन्दी रिमेक हो । त्रिविक्रम श्रीनिवासको कथालाई रोहित धवनले रूपान्तरण गरेका हुन् । रणदीप (रोनित रोय) र वाल्मीकि (परेश रावल) दुई मिल्ने साथी हुन् । दुवै व्यापारी आदित्य जिन्दल (सचिन खेडेकर)को कम्पनीमा काम गर्छन् ।
अस्ट्रेलियामा नेपथ्यको अन्तिम प्रस्तुति
एन्टार्टिका महादेशबाट नजिकै पर्ने अस्ट्रेलियाली टापु तासमानियामा शुक्रबार बेलुकी अन्तिम प्रस्तुतिसँगै यो वर्षको नेपथ्य अस्ट्रेलिया शृङ्खलाबद्ध यात्राको समापन भएको छ ।
‘छुकछुक छुकछुक’ सार्वजनिक
युवा सशक्तीकरणमा आधारित ‘छुकछुक छुकछुक’ बोलको गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटल युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो ।
नयाँ वर्षमा ‘बिहे पास’
चलचित्र ‘बिहे पास’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा कलाकार दयाहाङ राई, प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, शिशिर बाङ्देल, रवीन्द्र झा र रुषा न्यौपानेलाई देख्न पाइन्छ ।
फिल्म 'ए साथी सुन'को शीर्ष गीत
वर्षा सिवाकोटी र रमेश बानियाँ अभिनीत फिल्म ‘ए साथी सुन’को शीर्ष गीत सार्वजनिक भएको छ । रोमान्स र थ्रिलर विषयवस्तुमा बनेको यो फिल्म चैत १० गतेबाट प्रदर्शन हुने तयारीमा छ ।
दाफा भजनप्रति रुचि घट्दै
नेवारी संस्कृतिको मात्रै नभएर नेपाली सङ्गीतकै एक महत्त्वपूर्ण र मौलिक विधा हो, दाफा सङ्गीत । दाफा सङ्गीतमा शास्त्रीय सङ्गीतको उच्चतम सम्मिश्रण पाउन सकिन्छ ।
लोक दोहोरीमा अलिफको संघर्ष
उहाँले आजसम्म करिब एक सय १५ वटा गीत तथा हजारौं लाइभ दोहोरीमा स्वर दिइसक्नुभएको छ। सुरुवातमा दिनमा १२ वटासमेत लोक दोहोरी गाउने गरेको अनुभव अलिफ सुनाउनुहुन्छ।
"नेपाली समाज रूपान्तरणमा चलचित्र क्षेत्रको अतुलनीय भूमिका"
"प्राचीनकालदेखि गहिरो जरा गाडेर बसेका अन्धविश्वास, कुरीति, विकृति र विभेदहरूलाई उदाङ्गो पारेर अग्रगामी र सभ्यसमाज निर्माणका लागि चलचित्रले महत्त्वपूर्ण भूमिका खेल्छ", उहाँले भन्नुभयो, "भाषा, संस्कार, संस्कृति, गीत, सङ्गीत, कला, साहित्यको संरक्षण र विकास चलचित्र क्षेत्रको योगदान अतुलनीय छ ।"
युट्युब ट्रेन्डिङ १ मा 'छक्का पञ्जा ४' को ट्रेलर
यो वर्षको बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा ४’ को ट्रेलर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पर्न सफल भएको छ ।
कलाकारमा ‘ब्याटल रोप’को आकर्षण
कलाकारहरू आफूलाई व्यस्त मात्र होइन चुस्तदुरुस्त बनाउँदै फेसनेबल देखिन सधैँ आतुर हुन्छन् । नेपाली कलाकरमा पनि शारीरिक र मानसिक
फिल्म 'ज्याकीः आई एम ट्वान्टी वान'को फस्टलुक सार्वजनिक
रेनाशा राई राणाले निर्देशन गर्नुभएको फिल्म 'ज्याकीः आई एम ट्वान्टी वान'को फस्टलुक भिडियो सार्वजनिक भएको छ ।
प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सवको तयारी
इनरुवामा नेपाल चलचित्रकर्मी महासङ्घ प्रदेश १ को आयोजना तथा इनरुवा नगरपालिका सहितको सहयोगमा फागुन ७ गतेबाट प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सव २०७९ को तयारी गरेको छ ।
ट्रेलरमा ‘छक्का पञ्जा ४’
चलचित्र ‘छक्का पञ्जा ४’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । गुण्डागर्दीदेखि नेतासम्मको राजा नामको चरित्रको यात्रालाई ट्रेलरमा देखाइएको छ ।
महाशिवरात्रि पर्वको रौनक
पशुपतिनाथलगायत मुलुकका सबै शिवालयमा शनिबार महाशिवरात्रि पर्व मनाइँदै छ । आराधना र स्तुतिबाट छिट्टै प्रसन्न हुने आशुतोष स्वभावका भगवान् शिवलाई यस दिन प्रसन्न राख्दा इहलोक र परलोक दुवैमा सुख र शान्ति हुने विश्वास रहेको छ ।
लामा समुदायका महिलाको नाच ठाइकोर
हिमाली भेगका लामा समुदायका महिलाले परम्परगत पोसाक र गरगहना लगाएर नाच्ने नाच हो, ठाइकोर । विशेष पर्व र मेलामा गाउँभरिका महिला मिलेर यो नाच नाच्ने गर्छन् । सिमकोट गाउँपालिका–३ की छपा
अभिनेत्री कोइराला नेपाली पोडकास्टमा
रेडियोकर्मी भूपेन्द्र खड्काले अभिनेत्री मनीषा कोइरालासँग कुराकानी गर्दै ‘भिडियो पोडकास्ट’ सुरुवात गर्नुभएको छ । ‘भूपेन्द्र खड्का पोडकास्ट’ नामक युट्युब च्यानलबाट सुरु पोडकास्टमा हाम्रो समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वसँग ‘हृदय–संवाद’ गर्ने खड्काले बताउनुभयो ।
निर्देशक राउतकाे फिल्ममा स्वप्न र दिक्षिता एकसाथ
निर्देशक दिनेश राउतको आगामी म्युजिकल लभस्टोरी फिल्मको नायिकामा गायिका दीक्षिता कार्की अनुबन्धित हुनुभएको छ । फिल्ममा उहाँ गायक स्वप्न सुमनसँग देखिनुहुनेछन् ।
कुलपतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
नवनियुक्त तीन जना कुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण लिनुभएको छ । आज (बिहीबार) बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त तीन जना कुलपतिहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।
सिनेमा हलमा दर्शक बढ्दै
कोभिडका कारण दुई वर्ष धराशायी भएको सिनेमा हलको व्यापारमा सुधार देखिएको छ। केही समययता नेपालगञ्जका हलहरूमा ठूलो सङ्ख्यामा दर्शक देखिन थालेपछि व्यापार लयमा फर्किन थालेको हो। नेपालगञ्जस्थित बागेश्वरी क्यूएफएक्स सिनेमा हलमा पछिल्लो समय ठूलो सङ्ख्याका दर्शक चलचित्र हेर्न आउने गरेका सिनेमा हल व्यवस्थापनले जनाएको छ।
महिला केन्द्रित दृष्टिकोणद टेनेन्ट
‘द टेनेन्ट’ अर्थात् भाडामा बस्ने महिला एउटा स्वतन्त्र र आधुनिक केटीको कथा हो। ती केटी भाडाको घरमा बस्छिन्। उनलाई कसैको डर त्रास छैन। उनी स्वतन्त्र रूपमा आफ्नै तालमा बाँच्न रुचाउँछिन्। छरछिमेकले भने उनको बारेमा थाहा नै नपाई उनको चरित्रमाथि अनेक लाञ्छना लगाउन थाल्छन्। चलचित्रले महिलालाई हेर्ने समाजको पाखण्डलाई उजागर गरेको छ।