साँझ बिहान नियमित चामलको भात खाने प्रचलन घट्दो रुपमा छ ।
साउन १ गतेदेखि सिंहदरबार प्रवेशका लागि विद्युतीय पास लागू हुने भएको छ ।
प्रकृति मल्ल सुन्दर अक्षरका धनी व्यक्तित्व हुन् । उहाँको अक्षरको प्रशंसा शिक्षक, अभिभावक र नजिकका साथीभाइले त गर्थे नै विश्व हस्तलेखन प्रतियोगितामा सफल भएपछि उहाँको प्रशंसा विश्वभर फैलियो ।
नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनको सरगर्मी बढेसँगै नेतृत्व चयनमा सहमति प्रयासका लागि नेताहरुको दौडधुप सुरुभएको छ ।
असार १५ मा गीत गाउँदै धान रोप्ने र दही चिउरा खाने परम्परागत चलन छ । सरकारले २०६२ साल असार १५ गतेदेखि यही दिनलाई धान दिवसका रूपमा मनाउँदै आएको छ ।
तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीको ७३ औं जन्मजयन्ती शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननेता भण्डारीको जन्मजयन्तीको सन्दर्भमा उहाँले नेपाली सामाजिक, राजनीतिक, आर्थिक क्षेत्रमा गर्नुभएको योगदानका विषयमा सबैले स्मरण गर्ने गरेका छन् ।
शिक्षाविद्ले माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८० को परीक्षाफलले ‘नपढे पनि पास हुन्छ’ भन्ने धारणा चिरेको विश्लेषण गरेका छन् ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मेलम्ची खानेपानी पथान्तरण बन्द भएसँगै सुन्दरीजल धापबाट बर्खाभरिका लागि पानी ल्याउने तयारी गरेको जनाएको छ ।
काठमाडौं उपत्यकाभित्र कतिपय ठाउँमा मिटरब्याजीको रुपमा बालश्रमको चरम शोषण गरिएको पाइएको छ ।
पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले संविधान जारी भएको नौ वर्ष भइसक्दा समेत संसदबाट सबै कानुन निर्माण हुन नसक्दा सङ्घीय व्यवस्था पूर्णरुपमा कार्यान्वयनमा जान नसकेको बताउनुभएको छ । सङ्घीयताको पूर्ण कार्यान्वयनका लागि संविधानको पुनरावलोकन गर्नुपर्ने उहाँले सुझाव दिनुभएको छ ।
मेलम्चीको खानेपानी मनसुन सक्रिय भएसँगै फेरि बन्द हुने भएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले वर्षात् सुरु भएदेखि बाढीपहिरो जानसक्ने तथा लेदो बग्ने हुँदा टनेल बन्द गर्नुपर्ने बताउनुभयो ।
नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क टई योङले नेपाल र दक्षिण कोरियाबिच जनस्तरको सम्बन्ध रहेको बताउनुभएको छ । गोरखापत्र संस्थानमा जारी ऐतिहासिक फोटो प्रदर्शनीको अवलोकन पश्चात् बुधबार उहाँले संक्षिप्त प्रतिक्रिया दिनुहुँदै सो कुरा बताउनुभएको हो ।
उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान)का अध्यक्ष रमेश सिलवालले शैक्षिक मेलाको उद्देश्य शिक्षालाई सीपसँग जोड्नु रहेको बताउनुभयो।
नेपाल बार एशोसियसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले न्यायालय पुरानो संरचनामा चल्न नसक्ने बताउनुभएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ उपत्यका र मधेश प्रदेशमा सबैभन्दा बढी सडक दुर्घटना भएको छ । आर्थिक वर्ष २०७८-७९ मा देशभर भएको जम्मा सवारी दुर्घटना सङ्ख्या २४ हजार ५३७ छ ।