राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आदिवासी जनजातिको भाषालाई डिजिटल माध्यममार्फत प्रयोगमा ल्याउनुपर्ने बताउनुभएको छ ।
हरेक वर्ष अगस्ट ९ मा विश्व आदिवासी दिवस मनाइने गरिन्छ । नेपाल आदिवासी जनजाति महासङ्घले यो वर्ष ‘प्राकृतिक स्रोत, जल, जमिन र जङ्गलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, युएनड्रिप र आइ.एल.ओ. १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर’ भन्ने नारा तय गरेको छ ।
कुनै पनि स्थानमा विपद्जन्य घटना भएको अवस्थामा सो घटनाको पहिलो प्रतिकार्यको अधिकार स्थानीय तहलाई हुन्छ । नेपालको संविधानले यो अधिकारको व्यवस्था गरेको छ ।
राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घका अध्यक्ष ङिमी शेर्पाले आदिवासीको खाद्य सुरक्षा सम्बन्धी ज्ञानको सुरक्षा हुनुपर्ने बताउनुभएको छ ।
कुनै पनि स्थानमा विपद्जन्य घटना भएको अवस्थामा सो घटनाको पहिलो प्रतिकार्यको अधिकार स्थानीय तहलाई हुन्छ । नेपालको संविधानले यो अधिकारको व्यवस्था गरेको छ ।
नेपाल आदिवासी जनजाति महासङ्घले ३१ औं विश्व आदिवासी दिवस मौलिक सांस्कृतिक झाँकीसहित मनाउने बताएको छ ।
तरुण दलका अध्यक्ष विद्धान गुरुङका अनुसार आउँदो मंसिर २६, २७ र २८ गतेसम्म पाँचौं महाधिवेशन सम्पन्न गर्ने लक्ष्य अनुरुप अहिले सदस्यता वितरणको कार्य भइरहेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव अर्जुनकुमार बमले प्रकोपको पूर्वानुमानसँग आर्थिक विकासको लक्ष्यको अन्तरसम्बन्ध रहेको बताउनुभएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मनसुन सुरु भएयता दुई महिनामा एक सय ४४ वटा चट्याङ्गका घटना घटेका छन् ।
पूर्व राष्ट्रपति एवम् नेकपा (एमाले) का उपाध्यक्ष विद्यादेवी भण्डारीले आफूले विधिपूर्वक पार्टी सदस्यता नवीकरण गरेको बताउनुभएको छ ।
पुष्पलालको ४७ औं स्मृति दिवसको सन्दर्भमा पुष्पलालका सुपुत्र उद्योगी उमेशलाल श्रेष्ठसँग गरिएको संक्षिप्त संवाद यहाँ प्रस्तुत गरिएको छ ।
उहाँले विद्युत आपूर्ति र सञ्चार सेवालाई प्रभावकारी बनाउन विषयमा नेपाल विद्युत प्राधिकरण र दूरसञ्चार प्राधिकरणलाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
निर्वाचन आयोगले रूपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा आउँदो कात्तिक १७ गते हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ ।
एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमका अनुसार १५ सदस्यीय पदाधिकारी, २५१ सदस्यीय केन्द्रीय कमिटी र यसको एक तिहाइ पोलिटब्यूरो रहने गरी भएको प्रस्तावमाथि छलफल भएको छ।
मणिराज पौडेलको जन्म २०२९ साल असोज ४ गते एक जजमानी परिवारमा भयो । साविक काठमाडौँ डाँचे तथा हाल कागेश्वरी मनोहरा नगरपालिकामा जन्मनुभएका उहाँको जीवन सङ्घर्ष सामान्यभन्दा फरक छ ।