चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुद (एसियाड) को १४औं दिन नेपालले खेलेका सबै खेलमा हार खेपेको छ ।
चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुद (एसियाड) मा नेपालका कराँते खेलाडी विप्लवलाल श्रेष्ठ कांस्य नजिक पुगेर चुक्नुभएको छ ।
चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुद (एसियाड)को भारोत्तोलन खेलमा नेपालका विशालसिंह विष्टले बिहीबार दुर्लभ राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ ।
१९औं एसियाली खेलकुद (एसियाड) मा नेपालले महिला कबड्डीमा कम्तीमा कांस्य पदक पक्का गरेको छ ।
१९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतसँग सानदार प्रदर्शन गरेको छ ।
१९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पहिलो पटक भारतसँग टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ । एसियाड अन्तर्गत क्वार्टरफाइनल खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पहिलो पटक भारतसँग टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ । एसियाड अन्तर्गत क्वार्टरफाइनल खेलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
महिला कबड्डीमा को समूह ‘बी’ मा सोमबार नेपालले बङ्गलादेशलाई ३७-२४ ले हराएसँगै पदक जित्ने आशा जगाएको हो । पहिलो हाफमा २१-१६ को अग्रता लिएको नेपालले दोस्रो हाफमा १६-८ को जित निकालेको थियो ।
नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ । जेजिया ङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा आइतबार भएको खेलमा नेपालले माल्दिभ्सलाई एक सय ३८ रनले हरायो ।
चीनको हाङझाउमा जारी १९औं एसियाली खेलकुद (एसियाड) मा नेपाली खेलाडीले खराव प्रदर्शन गर्दा आठौं दिन एथ्लेटिक्समा दीपक अधिकारीले पुरुष १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ ।
१९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत महिला भलिबलमा नेपालले फितलो प्रदर्शन गरेको छ ।
१९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत इस्पोर्ट्सको पब्जी मोबाइल प्रतिस्पर्धामा पदक जित्ने नेपालको आशा समाप्त भएको छ ।
एसियाडको सातौं दिन पब्जीबाहेक नेपालले खेलेको एथलेटिक्स, ब्याडमिन्टन, महिला बास्केटबल, पौडी, महिला ह्यान्डबल, ट्रायथलनलगायत खेलमा कमजोर प्रदर्शन गरेको छ ।
यादवको हारसँगै जारी हाङझाउ एसियाडमा नेपालबाट सहभागी ११ तेक्वान्दो खेलाडी पदकविहीन भएका छन् । एसियाडमा गौरवपूर्ण इतिहास बोकेको नेपाली तेक्वान्दो पछिल्लो चार संस्करणमा पदकबिहीन बन्दै आएको छ ।