अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले लगातार तेस्रो हार खेपेको छ । डार्विनस्थित टिआइओ मैदानमा सोमबार भएको खेलमा नेपाल स्थानीय मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भयो ।
अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको दोस्रो खेलमा नेपाल बङ्गलादेश ‘ए’ सँग ३२ ले पराजित भएको छ ।
नेपाल अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको पहिलो खेलमा स्थानीय क्लब नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको छ ।
एन्फा मैदान सातदोबाटोमा बिहीबारदेखि सुरु भएको उद्घाटन खेलमा छहारीले एफसी रियललाई ३–० गोलले हरायो ।
सरकारले संघीय संसद् ध्रुबबहादुर प्रधानको संयोजकत्वमा नौ सदस्यीय नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ कमिटी गठन गरेपछि ओलम्पिक विवाद पेचिलो बनेको छ ।
भुटानको थिम्पुमा जारी छनोटअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा आइतबार उत्तर कोरियासँग ११–० गोलले पराजित भएसँगै नेपालको सम्भवना सकिएको हो ।
राजनीतिक टकरावले रुमलिएको नेपाली खेलकुदमा समन्वयकारी भूमिका खेलेर सबैलाई समेट्दै लैजानु अहिलेको आवश्यकता रहेको आचार्य बताउनुहुन्छ ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को आर्थिक अनियमितताको विषयमा छानविन गरिने बताउनुभएको छ ।
आइसीसी टी–२० महिला विश्वकपको ग्लोबल छनोट नेपालमा हुने भएको छ ।
बिदाइपछि नेपाली टोलीका प्रशिक्षक यामप्रसाद गुरुङले नेपालको एउटै लक्ष्य छनोट भएको बताउनुभयो ।
एन्फा मैदान सातदोबाटोमा भएको खेलमा मनाङले जावलाखेल युथ क्लबलाई ३–१ गोलले हरायो ।
माल्दिभ्समा बुधबार राति भएको खेलमा हेल्प नेपालले श्रीलङ्का पोर्टस अथोरिटीलाई ३–१ को सेटमा हराउँदै कांस्य जितेको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले मिसन–२०२६ राष्ट्रलाई खुशी बनाउने योजना भएको बताउनुभएको छ ।
बङ्गलादेशको ढाकामा सोमबार भएको लिग चरणको अन्तिम खेलमा घरेलु टोली बङ्गलादेशसँग ४–० गोलले पराजित भएपछि नेपाल उपविजेतामा सिमित बन्यो ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले पदबाट राजीनामा दिनुभएको छ ।