दाङको तीन पालिकामा भदौं १५ गते सार्वजनिक विदा दिने निर्णय भएको छ । दाङ देउखुरी उपत्यकाका लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले सूचना जारी गरी भदौं १५ गते थारू समुदायको अट्वारी पर्व परेकाले उक्त दिन सार्वजनिक विदा दिएको जनाएको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका –६, गोदार चोकस्थित एक मोबाइल पसलमा चोरी गर्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिइ सार्वजनिक गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले अफगानिस्तानले गम्भीर स्वास्थ्य सङ्कटको सामना गरिरहेको चेतावनी दिएको छ । यहाँ दुई करोड २० लाख मानिसलाई तत्काल सहायता आवश्यक छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा शिक्षा विभाग प्रमुख नैनसिंह महरले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित बनाउन सरकारलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नु भएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय निगरानी निकाय ‘फाइनान्सियल एक्सन टास्कफोर्स’ ९एफएटिएफ० को ‘ग्रे लिस्ट’ बाट छिटो बाहिर ल्याउन सरकारले गम्भीर प्रयास गरिरहेको बताउनुभएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रमुख पर्यटकीयस्थल बुलबुले ताल र पृष्ठभूमिमा देखिएको वीरेन्द्रनगर बजार क्षेत्र ।
नेपाल सरकारले मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकामा छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको छ।
सन् २०१५ को आणविक सम्झौताको पालनामा तेहरान असफल भएपछि बेलायत, फ्रान्स र जर्मनीले प्रतिबन्ध पुनः लागू गर्ने प्रयास थालेपछि रुसले शुक्रबार यसले ‘अपूरणीय परिणाम’ निम्त्याउन सक्ने चेतावनी दिएको छ ।
इजरायली सरकारका प्रतिनिधिलाई अर्को महिना लन्डनमा हुने प्रमुख हतियार प्रदर्शनीमा भाग लिन आमन्त्रण नगरिने भएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहोराका अनुसार काठमाडौँ महानगरपालिका–१७ नयाँबजार नर्सरी चोकस्थित एक घरमा जुवा तास खेलिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौँ र प्रहरी वृत्त, लैनचौर समेतमा खटिएका प्रहरीले पक्राउ गरेको हो।
थाइल्यान्डको संवैधानिक अदालतले शुक्रबार कम्बोडियाका सिनेट अध्यक्ष हुन सेनसँगको फोन कलमा नैतिकता र संवैधानिक नियम उल्लङ्घन गरेको ठहर गर्दै प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई पदबाट बर्खास्त गरेको छ ।
सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले समानुपातिक समावेशी निर्वाचन प्रणालीमा जनमत सिर्जना गर्नुपर्ने बेला आएको बताउनुभएको छ।
चिनियाँ राष्ट्रपति सि चिनफिङको औपचारिक निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससीओ) को २५ औँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल शनिबार चिनियाँ शहर तियान्जिन आउँदैछ ।
नेपाल सरकारले मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिकामा ‘छायाँनाथ राष्ट्रिय निकुञ्ज’ स्थापना गर्ने निर्णय गरेको छ ।
भारतको गुवाहिटीमा जारी टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपाल ‘ए’ ले आसाम क्रिकेट एसोसिएसनको टिमलाई ९६ रनले हराएको छ।