हिमाली जिल्ला हुम्लामा सल्लाको दियालो बालेर रातभर गीत गाउँदै भुओ पर्व मनाइएको छ। लामा समुदायबाहेक अन्य सबै जातिका स्थानीयले यसरी भुओ पर्व मनाउने गर्दै आउनु भएको हो।
उत्तरपूर्वी भारतमा एउटा यात्रु बहाक रेल हात्तीको झुण्डमा ठोक्किएर दुर्घटना हुँदा सात वटा हात्तीको घटना स्थलमै मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोटमा नयाँ मापदण्ड लागू गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचन केन्द्रित भएर चुनावी तयारी र राजनीतिक सहकार्यलाई सँगसँगै लगेको नेता शिशिर खनालले बताउनुभएको छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको नेपालको राष्ट्रिय आवश्यकता निर्वाचन भएको बताउनुभएको छ ।
नेपाली हस्तकला, संस्कृति र समकालीन फेसनको अनौठो मिश्रण प्रस्तुत गर्ने ‘बाटिक साे : द फ्युजन एडिसन २०२५’ आयोजना भएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौँमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।
नेपाल राष्ट्र बैँकका गभर्नर प्राध्यापक डा. विश्वराज पौडेलले मुलुकको अर्थतन्त्र विस्तारै सुधारको लयमा फर्किएको बताउनु भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा हुने कटान, चितवन, नवलपरासी क्षेत्रको समग्र विकासका लागि २२५ मेगावाटको सप्तगण्डकी बहुउद्देश्यीय जलाशययुक्त जलविद्युत् आयोजना निर्माणको काम अघि बढाउनुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस सप्तरीले जिल्लाको चार वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।
गोरखापत्र डिस्कोर्स अन रिकभरी एन्ड रिजिलेन्स अर्थात् ‘दृढतासहित पुनरुत्थान गोरखापत्र बहस’ बिहीबार भव्य रूपमा ललितपुरमा सम्पन्न भयो ।
कोलम्बियाको उत्तरपूर्वी सहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही समूहले गरेको आक्रमणमा कम्तीमा सात जना सैनिकको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला केही दिनयता आफ्नो निर्वाचन क्षेत्रका गतिविधिमा सक्रिय रहनु भएको छ ।
संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब १६ लाख मानिस गम्भीर खाद्य अभाव र कुपोषणको उच्च जोखिममा रहेको चेतावनी दिनुभएको छ ।
उदयपुरमा दाजुले धारिलो हतियार प्रयोग गरेर आफ्नै भाइको हत्या गरेका छन् ।