बजेट अभावमा गत वर्ष रोकिएको एकसिङे गैँडा गणना यस वर्ष गरिने भएको छ । दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको एकसिङे गैँडा र पाटेबाघको गणना यसै वर्ष गरिने भएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्र
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले देशका कुनै पनि पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत नरहेको घोषणा गरे पनि सर्लाहीका तीन पालिका अझै निमित्तको भरमा छन् । मन्त्री न्यौपानेले बिहीबार १
गल्याङ नगरपालिका –१ राम्दीमा लागुऔषधसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घर परिवारको सुन्दर भविष्य बनाउने सपना बोकेर १३ वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका रुपनी गाउँपालिका–२ हरिरावाटोलका दिपककुमार राम सदाका लागि बिदा भएका छन् ।
बुवा ! तपाईंले छोडेर गएको २०५५ साल जेठ १६ गते तर भर्खरै झैँ लाग्छ । मलाई किन हरेक छुटिजाने आफन्तको झल्को आइरहन्छ हरपल हरक्षण । आज २८ वर्षअघि फर्किएर अनि अलिकता वर्तमानमा बल्झिएर तपाईंलाई सम्झिरहेछु । त्यही अस्पतालमा त हो दुई महिनाअघि आमाको घाँटीको अपरेसन भएको । त्यो बेला तपार्इं हस्याङफस्याङ गर्दै मैलो कुर्था पाइजामा लगाएर आमालाई भेट्न पुग्नुभएको ।
परीक्षा सकिएको भोलिपल्ट नै क्याम्पिङका लागि बेथानचोक निस्कियौँ– हामी आठ साथी ।
दमौलीमा शनिबारदेखि सुरु हुन लागेको नेपाल जेसिज सम्मेलनले गर्दा यहाँको बजारमा चहलपहल बढेको छ । होटल, लज र रेष्टुरेन्ट पाहुनाले भरिएपछि स्थानीय व्यवसायी उत्साहित बनेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
कञ्चनपुरको बेलडाँडीका १७ वर्षीय सम्झना भट्ट मृत्यु प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका श्रीमानलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
जुम्लामा सञ्चालित दर्जनभन्दा बढी आयोजना अलपत्र परेका छन् । स्थानीय तह र सरकारी कार्यालयद्वारा सञ्चालित आयोजना अलपत्र परेका हुन् । पातारासीको हाइअल्टिच्युट ट्रेनिङ सेन्टर, जग्गा विवादले लुमको पक्की पुल, गुठीचौरमा पुल सम्पन्न भए पनि पालिकाले चासो नदिँदा पुल प्रयोगविहीन, सिँजाको जाँचमा निर्माण भएको पुल प्रयोगविहीन तथा नाग्म–गमगढी सडकको बालुवाखोला र गुठीजिउलामा पक्की पुल निर्माण अलपत्र परेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
नारायण नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले नारायण नगरपालिकामा शुद्ध पिउने पानी वितरण गरेबापत उपभोक्ताबाट एक करोड रुपियाँ असुल गर्न सकेको छैन । खानेपानीको प्रयोग गरेबापत सरकारी, गैरसरकारी सङ्घ संस्था, सर्वसाधारण उपभोक्ताले बर्सौंदेखि महसुल नतिरेका कारण बक्यौता रकम बढ्दै गएको छ ।
बागलुङ नगरपालिका–४, कुँडुले फेदीस्थित रङ्गवैकटेश मुक्तिनारायणको मन्दिरपरिसरमा रहेको शालिग्राम सङ्ग्रहालयमा भारतीय पर्यटकको सङ्ख्या बढ्दो छ । सुरुङभित्र गुफा निर्माण गरी सङ्गृहीत गरिएका सवा लाख शालिग्राम शिलाको अवलोकन तथा दर्शन गर्न आउने धार्मिक पर्यटकमध्ये भारतीयको सङ्ख्या बढ्दो छ । शालिग्राम शिलालाई भगवान् विष्णुको प्रतीकका रूपमा पुजिन्छ । शालिग्रामको सान्निध्यमा आउन
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा तीन वर्षअघि निर्माण सम्पन्न भएको बसपार्क अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । करिब तीन करोड रुपियाँको लागतमा सहरी विकास मन्त्रालयको सहरी तथा भवन कार्यालय चितवनले निर्माण गरेको यो बसपार्क रामग्राम नगरपालिका–४ मा अवस्थित छ । भौतिक पूर्वाधार तयार भएर पनि सञ्चालनमा नआउँदा स्थानीय बासिन्दा, यातायात व्यवसायी र यात्रु समस्यामा परेका छन् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।