। नेपाल टेक मार्केटले नेपालको फोहरमैला व्यवस्थापनका लागि आधुनिक (स्मार्ट) ‘सफ्टवेयर’ प्रणालीको सार्वजनिक गरेको छ ।
पश्चिम नवलपरासीको बर्दघाटमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी ११२ परिवारलाई जग्गाको निस्सा वितरण गरिएको छ ।
गङ्गा सोनाम नेपाल आइडल सिजन–६ को विजेता हुनुभएको छ ।
सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–३ स्थित ऐतिहासिक सिन्धुलीगढी दरबार पुनर्निर्माण भएर पनि पुनः संरक्षणविहीन अवस्थामा पुगेको छ । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा साढे दुई वर्षअघि पुनर्निर्माणको काम सकिएको यो दरबार हा
वैदेशिक रोजगारीमा कुवेत पुग्नुभएका धनकुटाको महालक्ष्मी नगरपालिका–१, कटहरे, सिप्रिङका डम्बरबहादुर मगरको गत ४ गते मृत्यु भयो । केही दिनअघि कुवेतमा विषाक्त मदिरा सेवनबाट बिरामी पर्नुभएका मगरको उपचारको व्रmममा मृत्यु भएको थियो ।
पछिल्लो समय बागलुङमा कृत्रिम गर्भाधानमा पशुपालक किसान आकर्षित भएका छन् । दूधको उत्पादन तीन गुण बढ्न थालेपछि किसान कृत्रिम गर्भाधानतर्फ अघि बढेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले ठुलो आवाज निकाल्ने मोटरसाइकललाई नियन्त्रणमा लिएर कारवाही गरेको छ । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक मिन बहादुर कुँवरका अनुसार मोडिफाई गरेर ठुलो आवाज आउने साइलेन्सर राखिएका, सिट परिवर्तन गरिएको १४ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।
कञ्चनपुरको बेलौरीका ४६ घरपरिवार बाढीका कारण आफ्नो थातथलो छाडेर जङ्गलमा बस्न थालेको २० वर्ष भइसकेको छ तर उनीहरू अझै आफ्नो थातथलो फर्केका छैनन् । वडा नम्बर ८, कानपुरका बुद्धिराम चौधरीलगायतका ११ घरपरिवार विगत दुई दशकदेखि अजयपाल सामुदायिक वनमा अस्थायी टहरा बनाएर बस्दै आएका छन् ।
साफ यु–१७ महिला च्याम्पियनसिप अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाल आइतबार घरेलु टिम भुटानसँग १–१ ले बराबरीमा रोकिएको छ । यस नतिजासँगै नेपालले छ खेलमा चार अङ्क बनायो । यसअघि नेपाल पहिलो खेलमा भारतसँग नै ७–० ले हारेको थियो । त्यसप
प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला उत्तरी छिमेकी मुलुक चीनमा हुनुहुन्छ ।
रौतहटको गढिमाइ नगरपालिकाले हरियाली प्रवर्धनका लागि नगर क्षेत्रमा वृक्ष रोपण कार्यको शुभारम्भ गरेको छ ।
नेपालमा नयाँ शिक्षा नीति २०२८ ले शिक्षामा निजी क्षेत्रलाई प्रवेश गराएको हो ।
औषधी व्यवस्था विभागले गुणस्तरहीन औषधी आयात गरी विक्रीवितरण गर्ने सफल स्वास्थ्य सेवा कम्पनीमाथि अनुसन्धान अघि बढाएको छ । विभागले फार्मेसी अधिकृत सुपुष्प लामालाई छानविन गरी अनुसन्धान अघि बढाउन जिम्मेवारी दिएको छ ।
आजको डिजिटल युगमा कृत्रिम बुद्धिमत्ताले विश्वव्यापी रूपमा शासन प्रणालीलाई क्रान्तिकारी रूपमा परिवर्तन गरिरहेको छ । नेपालले हालै ल्याएको राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ (२०२५) ले
ताप्लेजुङमा वार्षिक समीक्षा तथा असल अभ्यास आदान प्रदान कार्यक्रम सुरु भएको छ । जिल्ला स्थित सङ्घ प्रदेश सरकारको विषयमा कार्यालय र स्थानीय तहहरूको आर्थिक वर्ष २०८१/८२ को समीक्षा कार्यक्रम सुरु भएको हो ।