समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
नेपाल एयरलाइन्सले हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा उडान भरेको छ
सिर्जना कला साहित्य प्रतिष्ठानले आयोजना गरेको दोस्रो अधिवेशनमा तीन जना वरिष्ठ साहित्यकारलाई विभिन्न पुरस्कार प्रदान गर्नुका साथै सम्मानित गरिएको छ । कार्यक्रममा वरिष्ठ साहित्यकार
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको तोडफोड र आगजनीमा संलग्न जनप्रतिनिधि र कर्मचारीहरूलाई कारबाही गर्ने भएको छ ।
यात्रुवाहक सार्वजनिक सवारी साधनमा सोमबारदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि देशभर रुट परमिट खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिनुभयो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आँशिक प्रभाव रहेको जनाएको छ ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–१, छोसेरमा अवस्थित लिजी–नेचुङ नाका (कोरला) व्यवसायिक रुपमा सञ्चालनमा आएसँगै एक सातामै ६१ करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ ।
भदौ २३ अब केवल एक मिति होइन, यो नेपाली राजनीतिक इतिहासमा चेतनाको प्रतीक बनिसकेको छ । जेनजी आन्दोलन, नयाँ पुस्ताको नेतृत्वमा भएको यो जनसञ्चालित अभियान, सडकमा उत्रिएका युवाको
नागरिकतासम्बन्धी कसुरमा प्रहरीले सर्लाहीको सीमावर्ती पर्सा गाउँपालिकाका एक जना वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ ।
नेपालमा भएको नवयुवा (जेनजी) पुस्ताको दुईदिने आन्दोलन र त्यसले ल्याएको परिवर्तन विश्वभर चर्चित समाचार बनेको छ । यति छिटो समयमा सत्ता परिवर्तन भएको यो विश्वमै बिरलै घटना हो । गएको भदौ
यतिबेला गाउँसहरका दृश्यहरूले दसैँ आगमनको सङ्केत दिएका छन् । दसैँ आउन लागेदेखि नै घर घरमा चहलपहल सुरु हुन्छ । वरपर सबैतिर सफा गरिएका बाटोहरूमाथि तोरण टँगिएका, चोक चोकमा
बागलुङ नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमन तथा म्याद गुज्रेका वस्तुको अनुगमन र नियन्त्रण अभियान चलाउने भएको छ ।
नेपाली अर्थतन्त्र धेरै कारणले उठ्न सकेको थिएन । यताका १० वर्षमा अनेक दुष्प्रभाव देखिए । कतिपय आन्तरिक र बाँकी बाह्य दुष्प्रभावले अर्थतन्त्रलाई लगानीमैत्री बनाउन कठिन भयो । १० वर्षअघि २०७२ वैशा
गत शनिबार रातिको भीषण वर्षाका कारण बस्तीभन्दा तलदेखि पहिरो जाँदा यहाँको फलेवास नगरपालिका–८ ठानामौला खाल्टेका छ घर पूर्ण रूपमा भत्किएका छन् ।
जुम्ला गुठिचौर गाउँपालिका–२ को आकाशमा दोस्रो पटक प्याराग्लाइडिङ उडान सुरु भएको छ । पर्यटनको प्रचुर सम्भावना भएको तर ओझेलमा परेको गुठिचौर क्षेत्रमा प्याराग्लाइडिङ उडान सुरु भएको हो ।