पाँचथरको हिलिहाङ–२, सिंहापुरका ३० वर्षीय कमल भण्डारीले गत भदौ २४ गते जेनजी आन्दोलनमा सहभागी हुन जाँदा गोली लागेर ज्यान गुमाउनुभयो । भण्डारीको निधनपछि अहिले उहाँको प
मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ । शरदयामको सुरुआतसँगै अन्नपूर्ण गाउँपालिका–४ मा स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल शिविरमा पर्यटकको चहलपहल बढेको हो ।
तनहुँमा आधाभन्दा बढी विद्यार्थीले माध्यमिक तहसम्म पुग्नै नपाई पढाइ छाड्ने तथ्य सार्वजनिक भएको छ । यसले बालअधिकारकै मूल आधार शिक्षा अधिकारमाथि गम्भीर प्रश्न खडा गरेको छ ।
जडिबुटी निर्यातका लागि देशकै प्रमुख नाका मानिने नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको सुरुमै उल्लेख्य परिमाणमा जडिबुटी निर्यात भएको पाइएको छ ।
हुम्लामा सडक सञ्जाल विस्तार भएपछि खच्चड व्यवसाय धरापमा परेको छ । विगतमा यातायातको प्रमुख साधनका रूपमा खच्चड प्रयोग गरिँदै आएको थियो । दुर्गम गाउँघरदेखि जिल्ला सदरमुकाम
लामो समय धुलो र हिलोले हिँड्न नसक्ने ग्रामीण सडक कालोपत्रे हुन थालेका छन् । गुल्मीको इस्मा गाउँपालिका–२ स्थित छल्दी–रातडाँडा सडक दुई दशकपछि कालोपत्रे भइरहेको छ । इस्मा, मुसी
रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको जनशक्ति माध्यमिक विद्यालय, गैंडाटारमा पहिलो पटक विज्ञान प्रदर्शनी भएको छ ।
नेपालको दोस्रो ठुलो व्यापारिक साझेदार चीनसँग जोड्ने प्रमुख नाकाहरू रसुवा र तातोपानी भन्सार सञ्चालनमा आउन नसकेपछि मुस्ताङस्थित कोरला नाका प्रयोगमा आउन थालेको छ । औपचारिक
उच्च अदालत जनकपुर राजविराज इजलासले बिदामा पनि काम सुचारू गर्ने भएको छ ।
बाँके र बर्दियाका स्थानीय तहमा लैङ्गिक हिंसा न्यूनीकरण गर्नका लागि नीतिगत व्यस्थापन गर्न थालिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दू भाषा
रुकुमपश्चिमका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वको समयमा यात्रुलाई हुने समस्या कम गर्न जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिमले विभिन्न १० स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको जनाएको छ ।
प्रथम धनगढीमाई महिला गोल्डकपको उपाधि सर्लाहीको एभरेष्ट सेकेण्डरी एकेडेमी फुटबल क्लब लालबन्दीले हात पारेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी मङ्सिरमा आयोजना गर्ने भनिएको सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन अन्योल बनेको छ । जेनजी आन्दोलनका क्रममा प्रदेशअन्तर्गतका भौतिक संर
विपद् व्यवस्थापनका लागि अत्यावश्यक दमकल जलेर ध्वत भएपछि तुलसीपुर उपमहानगरपालिका दमकलविहीन भएको छ ।