बिहान ८ः०० बजे नै यातायात व्यवस्था कार्यालय खुलेको थियो । सेवाग्राहीको चहलपहल देखिन्थ्यो । कोही सवारी चालक अनुमतिपत्र ९लाइसेन्स०का लागि राजस्व बुझाउँदै थिए, कोही स्वास्थ्य परीक्षणको प्रमाणीकरणपत्र लिँदै । ‘बायोमेट्रिक’देखि ‘लाइसेन्स’को लिखित र प्रयोगात्मक परीक्षा दिन गएका पनि उत्तिकै भेटिए ।
एकनासले यौनकेन्द्रित बनेर नेपाली साहित्यमा दिएको योगदान सम्झने हो भने पुष्कर लोहनीलाई उछिन्ने सायदै भेटिएलान् । यौनकेन्द्रित लेखनले अलग रूपमा चिनाएको मात्र हो, बैँसालु उमेरमा थालेको
फोहाेर व्यवस्थापन सहरी क्षेत्रका लागि चुनौती बन्ने गरेको छ । उचित व्यवस्थापन नहुँदा ठूला सहरले समस्या झेलिरहँदा नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको मध्यविन्दु नगरपालिकाले भने फोहरबाट ‘कम्पोस्ट मल’ उत्पादन थालेको छ ।
जिल्ला अदालत दैलेखले १७ वर्षीया आफ्नै छोरी बलात्कारको कसुरमा ५० वर्षका एक जनालाई ३३ वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट सोमवार भएको उक्त फैसला भएको सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिनुभयो ।
नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीका चौँरी गाई समेत लम्पी स्किन रोगबाट सङ्क्रमण सुरु भएको छ । चौँरी गाई बिरामी हुँदा पशु चिकित्सकले चेकजाँच गर्दा सो रोग देखिएको हो ।
यतिखेर नेपाल प्रज्ञा प्रतिष्ठान चर्चामा छ । त्यसो त, प्रतिष्ठान कुनै न कुनै सन्दर्भमा चर्चामा रहेकै हुन्थ्यो । चर्चामा छ । फेरि चर्चामा हुनेछ । यस पटक प्रतिष्ठानको नेतृत्व, गैरकानुनी भनिएको नेतृत्वको नियुक्ति
तिम्रो मनमा जसको विशाल आदर छ अमरत्वप्रति समर्पण छ
मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित ट्वाङ्ग्रामा मकवानपुर जिल्लामा नै पहिलो पटक नरिवल खेती सुरु गरिएको छ । पालिकाको वडा नं. ४ को कार्यालयको अगुवाइमा करिब चार बिघा क्षेत्रफल सार्वजनिक जग्गामा नरिवल खेती सुरु गरिएको हो ।
“सामान्य भैँसी भारु एक लाखमै पाउन सकिन्छ तर मुर्रा जातको भैँसीको मूल्य बिएमडब्लु कारको मूल्यभन्दा धेरै हुन्छ । अर्थात् पूर्ण नश्लको मुर्रा भैँसी किन्न भारु एक करोडभन्दा बढीसम्म तिर्नुपर्ने हुन्छ ।”
सुदूरपश्चिम प्रदेश सरकार असन्तुष्ट सत्तारुढ पक्षका प्रदेश सभा सदस्यसँगको छलफलपछि बजेट संशोधन गर्न तयार भएको छ । मुख्यमन्त्री तथा नेपाली काँग्रेसका संसदीय दलका नेता कमलबहादुर शाहले सोमबार राती असन्तुष्ट सत्तारुढ दलका नेतालाई बोलाएर छलफल गर्नु भएको थियो ।
पाल्पा जिल्लाको विभिन्न स्थानमा बनेका विश्रामस्थल (ठाँटी)को संरक्षण हुन सकेको छैन। दुई सय वर्षअघि विश्राम गर्ने उद्देश्यले बनाइएका ठाँटीको संरक्षण हुन नसक्दा जीर्ण बन्दै गएका छन्। सार्वजनिक स्थलमा आराम गर्ने, घामपानी तथा हावाहुरीबाट ओत लाग्ने गरी बनाइएका ठाँठी अहिले जीर्ण बनेका छन्। स्थानीय सरकारको बेवास्ताले दुई सय वर्षअघि बनेका ठाँटीहरू संरक्षण हुन नसकेको स्थानीय बासिन्दाको भनाइ छ।
एक वर्षअघि निर्माण पूरा भएको क्षेत्रीय कारगार अझै सञ्चालनमा आएको छैन। बाँकेको नेपालगन्जस्थित जीर्ण कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी कोचाकोच हुँदा समेत यो कारागार सञ्चालनमा आउन सकेको छैन। करिब छ दशकअघि निर्माण भएको जीर्ण बाँके कारगारमा तीन सय जना कैदी बन्दीको क्षमता भए पनि हाल त्यहाँ तेब्बर बढी ९२० जना कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको छ।
नेपाली भाषा र संस्कृतिको उद्गम स्थल, खस सभ्यता केन्द्र र खस राज्यको राजधानी मानिन्छ, जुम्लाको सिँजा । ऐतिहासिक महत्वको सिँजा क्षेत्रमा पर्ने हिमा गाउँपालिका भाषिक, सांस्कृतिक र पर्यटकीय हिसाबले धनी छ । १३२.३२ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो गाउँपालिकाको जनसङ्ख्या १२ हजार ६१२ र जनघनत्व प्रतिवर्गकिलोमिटर ८३ जना मात्रै छ । दुर्गम तर प्राकृतिक रूपमा धनी यो गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाही राष्ट्रिय गाउँपालिका महासङ्घको केन्द्रीय उपाध्यक्षसमेत हुनुहुन्छ । अध्यक्ष शाहीसँग गोरखापत्रका नेत्र शाहीले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :