झापाको दमकमा डेढ वर्षअघि निर्माण गरिएको खाद्य परीक्षण प्रयोगशाला सञ्चालनमा आएको छैन ।
ताप्लेजुङका अधिकांश विद्यालयमा अयोग्य प्रधानाध्यापक रहेका छन् । जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा शिक्षा ऐन तथा नियमावलीमा व्यवस्था भएअनुसार अयोग्य अर्थात् योग्यता र मापदण्ड नपुगेका प्रधानाध्यापक रहेका छन् ।
‘सुशासन, सामाजिक न्याय र समृद्धि’को सोचसहित सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१/०८२–२०८५/०८६) को अवधारणापत्र तयार भएको छ ।
जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरुमा शिक्षा ऐन तथा नियमावलीमा व्यवस्था भएअनुसार अयोग्य अर्थात योग्यता र मापदण्ड नपुगेका प्रधानाध्यापक रहेका हुन्।
विज्ञानको युग ध्वस्त प्रकृति पर्यावरण प्रकृति बाँचे
छोराछोरी पाउन धेरै, देवीदेउता भाकेँ मैले खुसी बाँड्न नातागोता, इष्टमित्र डाकेँ मैले
स्टकहोममा इरिट्रियन सांस्कृतिक महोत्सवमा बिहीबार हिंसात्मक झडप हुँदा कम्तीमा १०० जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले मिटरब्याज पीडितलाई निवेदन दिन आह्वान गरेको छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ सिदिङकी देउकुमारी तामाङलाई पानीघट्टमा पिसेको पिठोको ढिँडो खान औधी मन पर्छ । घरमा खानका लागि उहाँले कोदोको पिठो सधैँ घट्टमै पिस्नुहुन्छ ।
पर्यटकीय नगरी पोखराको ‘डेभिज फल्स’ले परिचित पातले छाँगो पोखरा पुग्ने अधिकांश पर्यटकका लागि ‘बकेट लिस्ट’को गन्तव्य हो । फेवाताल पुग्ने आन्तरिक तथा बाह्य पर्यटकमध्ये त्यहाँ नपुग्ने सायदै हुन्छन् ।
डेङ्गुको सङ्क्रमणबाट हुनसक्ने महामारी रोकथाम र नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय इलाम र इलाम नगरपालिकाले बजार क्षेत्रमा लार्भा नस्ट गर्ने अभियान चलाएको छ ।
वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागमा आर्थिक वर्ष २०७९/८० मा ७८ आयोजनाले स्वअनुगमन प्रतिवेदन बुझाएका छन् ।
पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष डा. सिके राउतले वर्तमान सरकारलाई निरन्तता दिने निर्णय गर्नुभएको पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवले बताउनुभयो ।
महिला बेचबिखनविरुद्ध सक्रिय रहेको एक संस्थाले एक वर्षमा बाँकेका विभिन्न नाकाबाट २८८ जना महिला, किशोरी तथा बालबालिकाहरुको उद्धार गरेको छ ।
प्रहरीले बिहीबार नेपालगञ्जस्थित मंगल प्रसाद नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई कानुन सम्बन्धि जनचेतनामूलक प्रक्षिक्षण प्रदान गरेको जनाएको छ ।