समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन तयारीका क्रममा कोशी प्रदेशको सबै निर्वाचन क्षेत्रमा शुक्रबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कोशी
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मधेश प्रदेशका आठ वटै जिल्ला सदमुकाममा शुव्रmबार मुख्य निर्वाचन अधिकृतकोे कार्यालय र जिल्लाको
सर्लाहीको धनकौल गाउँपालिकामा ट्याक्टरकले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । धनकौल गाउँपालिका–५, हरकठवा गोठमा ना ४ त ७०३१ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँका उमेश महतोकी १० वर्षीया छोरी गौरीकुमारी महतोको मृत्यु भएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँमा ‘निर्वाचन प्रहरी’ भर्नाको म्याद दुई दिन थप गरिएको छ । जिल्लाका लागि तोकिएको कोटा अनुसार आवेदन नपरेपछि जिल्ला प्रहरी कार्यालय तनहुँले दरखास्त दिने समय सीमा शनिबार अर्थात् माघ ३ गतेसम्म बढाएको हो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै दाङ, बाँके, पश्चिम नवलपरासी र कपिलवस्तुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया अघि बढेको छ । आगामी आर्थिक वर्षको बजेटका लागि सम्भावित स्रोत खोज्ने र खर्चको सीमा निर्धारण गर्नेगरी राष्ट्रिय स्रोत अनुमान समितिले काम थालिसकेको राष्ट्रिय योजना आयोगले जनाएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रौतहटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
प्रतिनिधि सभा निर्वाचनका लागि कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासे
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा एकैसाथ निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
जिल्ला अस्पताल मुगुमा रक्त सञ्चार केन्द्र (ब्लड बैङ्क) नहुँदा बिरामीलाई निकै समस्या हुने गरेको छ । अपरेसन गरेर बच्चा जन्माउन सक्ने सुविधा जिल्ला अस्पतालमा भए प
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा बस्ने २६ वर्षीय संसार भुजेल मृत अवस्थामा फेला परेका छन् । माघ १ गतेदेखि हराएका भुजेल शुक्रबार साँझ मृत फेला परेका हुन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा मतदान स्थल तथा केन्द्र कायम गरिएको छ । मतदातालाई सहज र सरल बनाउन जिल्ला सुरक्षा स
बागलुङका दुई स्थानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र न. १को बागलुङ जिल्ला समन्वय समितिको कार्यालयको भवनमा र क्षेत्र न. २को बुर्तिबाङमा रहेको नयाँ शहरी विकास कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लमजुङ सदरमुकाम बेंसीसहरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।