कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी र बुढीमाई मन्दिर संरक्षण, भौतिक पूर्वाधार विस्तार र धार्मिक पर्यटन प्रवर्धनका उद्देश्यसहित सञ्चालन भइरहेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ भक्तजनको असाधारण सहभागितासँगै अर्थपूर्ण बन्दै गएको छ ।
नेपाल विद्युत् प्राधिकरण र देशका ठुला उद्योगबिच विद्युत् महसुल विवाद देशको अर्थतन्त्रलाई नै प्रतिकूल पार्ने अवस्थासम्म पुगेको छ । प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेका २५ उद्योगको विद्युत् लाइन काटेपछि उद्योग बन्द भएका छन् । यसबाट हजारौँ मजुदर कामविहीन भएका छन् । कतिपय निर्यातमूलक उद्योग भएकाले विदेशी मुद्रा आर्जन गर्ने उद्योग नै बन्द भएपछि निर्यात व्यापारमै प्रतिकूल
ब्राजिलका आन्तरिक मामिलामन्त्री लुइस कार्लोस पेरेइराले निजामती कर्मचारीलाई अनिर्वाचित जनप्रतिनिधि भनेका थिए भने अमेरिकी राष्ट्रपति उड्रो विल्सनले राज्यको चौथो अङ्ग । समाजमा यसलाई स्थायी सरकारका रूपमा लिइन्छ र भनिन्छ निजामती प्रशासनको स्वरूप जस्तो छ, त्यहाँको वि
जनसमुदायको सक्रियतामा सञ्चालित पश्चिम नवलपरासीको एक मात्र सेवामुखी संस्था, सहिद स्मृति सामुदायिक अस्पताल, चौपत्ताले उपचार सेवाको स्तरमा फड्को मारेको छ ।
सार्वजनिक सरोकारका विषयमा सरकार वा सरकारी संयन्त्रबाट गरिने सेवा नै सार्वजनिक सेवा हो । सेवा प्रवाह सार्वजनिक क्षेत्र वा सरकारी निकायको अग्रणी भूमिका हुन्छ । सार्वजनिक सेवाको वितरण प्रभावकारी र जनताको चाहना अनुरूप हुनु पर्छ । कम गुनासो आउने गरी प्रभावकारी रूपमा सेवा प्रवाह गर्नु पर्छ । सोही कार्यको लागि सार्वजनिक पदमा आसीन व्यक्तिले ज्ञानको साझेदारी गर्ने संस्कार विकास गर्न सकेमा सेवा प्रवाह चुस्त हुने छ ।
दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य २१ जना घाइते भएका छन् ।
लागुऔषध दुर्व्यसन समाजमा बढ्दै गएपछि कैलालीको सुखडमा राष्ट्रिय कलाकारद्वारा जनचेतनामूलक नाटक प्रस्तुत गरिएको छ । कलाकार सौगात ओझाद्वारा परिकल्पनामा ‘सङ्गतको फल’ नामक नाटक सार्वजनिक स्थलमा प्रदर्शन गरिएको हो । सुखडबजारको हेलिप्याड चौरमा प्रदर्शन गरिएको नाटकको मुख्य भूमिकामा सुरवीर पण्डित (दारी बा), सौगात ओझा र अछामी रेखा रहनुभएको छ ।
कालीगण्डकी गाउँपालिका –३ आलमदेवी देउरालीमा खुल्ला पुरुष भलिबल प्रतियोगिता बुधबारदेखि सुरु हुँदैछ ।
पाल्पाको पोखराथोक साहित्य सङ्गमले विविध कार्यक्रमसहित रजत जयन्ती मनाएको छ । विसं २०५७ असोज १२ गते बगनासकाली–२, पोखराथोकमा स्थापना भएको सङ्गमले रजत जयन्तीका अवसरमा अक्षयकोषदाता र साहित्यकारहरूलाई सम्मान गरेको हो । सङ्गमले प्रकाशन गरेको रजत जयन्ती विशेषाङ्क ‘वाटिका’ पनि सार्वजनिक गरिएको छ ।
तिहार सकेपछि पाकेको धान स्याहार्ने मेलोमा रहेका किसान बर्सातले धान डुबेपछि चिन्तामा परेका छन् । सोमबार बिहानबाट निरन्तर परेको पानीले किसानको धान खेतमै डुबेको छ ।
अमेरिकाको पेन्सिलभेनियामा रहेका नेपालीले नेप्लिज गुठी (नेपाली गुठी) मार्फत नेपाली चाडपर्व, संस्कार संस्कृति मनाउने र नेपाली भाषाको समेत जगेर्ना गर्दै आएका छन् । नेपाली, भाषा, परम्परा, संस्कृति र चा
१. ‘ग्लोबल पिस इन्डेक्स २०२५’ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ? ७६ औँ – प्रतिवेदन अनुसार सूचीको पहिलो स्थानमा आइसल्यान्ड रहेको । सार्क राष्ट्र भुटान २१ औँ स्थानमा रहन सफल भएको ।
सङ्घीय गणतन्त्र जर्मनीले इलामका बाढी प्रभावितलाई रु ६३ लाख ९६ हजार बराबरका सहायता सामग्री प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।