धनुषाको मध्यभागमा मिथिला बिहारी नगरपालिका पर्दछ । साबिकका तारापट्टी सिरसिया, मिथिलेश्वर मौवाही, ठेरा कचुरी, अन्दुपट्टी, मिथिलेश्वर निकास, कजरा रमौल, भुतही पर्टेवा गाविस मिलेर बनेको यस नग
कास्कीको सूर्य दर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा शुक्रबार पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की प्रहरीमा राखिएको छ ।
अस्ट्रेलियाको लेबर पार्टीले राजधानी क्यानबेरालाई बहुसांस्कृतिक तथा बहुपहिचानयुक्त सहरका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ ।
चलचित्र कर्माको मुख्य भूमिकामा अभिनेता विपिन कार्की अनुबन्धित हुनुभएको छ ।
बिपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रुसँग विपत्को मौका छोपी यातायात व्यवसायीले मनपरी भाडा असुल्ने गरेका छन् । असोज महिनाको दोस्रो सातामा गएको बाढीपहिरोका कारण बिपी राजमार्गको नेपालथोक–
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रमा लगानी गर्न लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।
सडकमार्गको पहुँच नहुँदा गोरखाको उच्च हिमाली क्षेत्रमा उत्पादन भएका करोडौँ रुपियाँ बराबरको स्याउ नष्ट भएको छ ।
धनकुटाको महालक्ष्मी नगरपालिका–९, मूर्तिढुङ्गाका कृष्णबहादुर विक विदेशबाट फर्केर पुख्र्यौली पेसामा रमाइरहनुभएको छ । विगत दुई वर्षदेखि उहाँले परम्परागत पेसालाई आधुनिकीकरण गरिरहनुभएको छ ।
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा कायम भएको छ ।
बढुवा समितिको निर्णयमा बहुमत र अल्पमतको खिचलो हुँदा प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश, हेटौँडाको बढुवा प्रक्रियामा समस्या हुने गरेको पाइएको छ । प्रदेश निजामती सेवा ऐन, २
विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च २१ खर्ब ५२ अर्ब रुपियाँ रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायात निःशुल्क चढ्न पाउने भएका छन् ।
काठमाडौँ मेडिकल कलेजले नियमविपरीत शुल्क लिएपछि इन्टर्नसिप गरिरहेका विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । काठमाडौँ मेडिकल कलेजको आकस्मिक कक्षअगाडि एमबिबिएस २०१८ ब्याचका विद्यार्थी प्लेकार्डसहित प्रदर्शन गर्दै आन्दोलनमा उत्रिएका छन् ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा अनुत्तीर्ण भएका अर्थात् नन ग्रेडेड विद्यार्थीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को प्री डिप्लोमा कोर्समा अध्ययन गर्न पाउने भएका छन् ।