उद्योगपति एवम् पर्यटन व्यवसायी वसन्तराज मिश्रको आइतबार बिहान निधन भएको छ।
नेपाल रानाथारु समाजको केन्द्रीय अध्यक्षमा कमलसिंह राना निर्वाचित हुनुभएको छ । धनगढीमा भएको सातौं महाधिवेशनबाट उहाँ लोकप्रिय मतका साथ अध्यक्षमा निर्वााचित हुनु भएको हो ।
अमेरिकाविरुद्ध टी–२० सिरिज नेपालले जितेको छ । अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा आइतबार बिहान भएको दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले तीन खेलको सिरिज एक खेल अगावै जितेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
काठमाडौँ महानगरपालिका वडा नम्बर–२४ को शुक्रपथबाट मखन गल्ली (मखःगल्ली) हुँदै हनुमानढोका दरबार क्षेत्रमा सानो पशुपति मन्दिर पुग्न सकिन्छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
दशकौँदेखि पपुआ न्युगिनीका फोर जनजातिका मानिसले आफ्नै नातागोताका मृतकको गिदी खाने गर्दथे । उनीमा बयस्क पुरुषले भूतप्रेतबाट बच्नका लागि मृत आफन्तको शव खान्थे भने बालबालिका र महिलाका लागि गिदी बाँकी राखिन्थ्यो ।
अमेरिका र नेपालबिच टी–२० सिरिजको दोस्रो खेल सुपर ओभरका पुगेको छ ।
भारतमा बेचिएका १२ जना बालबालिकाको उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ ।
दसैँको बेला बाँके जिल्लामा ट्राफिक नियमको उल्लङ्घन गरेर सवारीसाधन जथाभाबी चलाउने सयौँ सवारीचालकलाई प्रहरीले कारबाही गरेको छ ।
नवलपुरमा दसैँको समयमा मात्र नियमविपरीत सञ्चालन भएका नौ सय सवारीसाधनका चालक कारबाहीमा परेका छन् । असोज १७ देखि कात्तिक १ सम्म सवारी नियम उल्लङ्घन गर्नेलाई कारबाही गरिएको हो ।
कञ्चनरुप नगरपालिका बरमझियामा आज बिहान बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छभने २६ जना घाइते भएका छन् ।
नेकपा एमालेले आज [आइतबार] सचिवालय बैठक बोलाएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले सात वर्षमा ३० वटा प्रदेश ऐन संशोधन गरेको छ ।
कञ्चनपुरबाट बैतडीको पुर्चौडी जाँदै गरेको बस असोज २९ गते डडेलधुराको खस्रेखानमा दुर्घटना हुँदा बैतडीका एक शिशुसहित एकै परिवार चार गरी पाँच जनाको मृत्यु भयो ।