सिड्नी एयरपोर्टमा एयर न्यूजिल्याण्डको विमानमा बमको धम्की आएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।
प्युठानको ऐरावती गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।
अलकायदाका सम्भावित वर्तमान नेताका सल्लाहकारले गाजामा बन्धक बनाइएका इजरायली बन्धकलाई रिहा गर्न हमाससँग आग्रह गरेको अमेरिकी जिहादी निगरानी संस्था (साइट) ले जनाएको छ।
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार शिष्टाचार भेट गर्नुभएको छ ।
निर्णयको समर्थनमा दासत्व विरोधी र दासत्व उन्मूलनवादीको फरक फरक धारणा थिए र पनि इतिहासमा लाइबेरिया स्थापनाको पाना लेखिन असम्भव देखिन्थ्यो ।
उद्योगपति एवम् पर्यटन व्यवसायी वसन्तराज मिश्रको आइतबार बिहान निधन भएको छ।
नेपाल रानाथारु समाजको केन्द्रीय अध्यक्षमा कमलसिंह राना निर्वाचित हुनुभएको छ । धनगढीमा भएको सातौं महाधिवेशनबाट उहाँ लोकप्रिय मतका साथ अध्यक्षमा निर्वााचित हुनु भएको हो ।
अमेरिकाविरुद्ध टी–२० सिरिज नेपालले जितेको छ । अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा आइतबार बिहान भएको दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले तीन खेलको सिरिज एक खेल अगावै जितेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
काठमाडौँ महानगरपालिका वडा नम्बर–२४ को शुक्रपथबाट मखन गल्ली (मखःगल्ली) हुँदै हनुमानढोका दरबार क्षेत्रमा सानो पशुपति मन्दिर पुग्न सकिन्छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
दशकौँदेखि पपुआ न्युगिनीका फोर जनजातिका मानिसले आफ्नै नातागोताका मृतकको गिदी खाने गर्दथे । उनीमा बयस्क पुरुषले भूतप्रेतबाट बच्नका लागि मृत आफन्तको शव खान्थे भने बालबालिका र महिलाका लागि गिदी बाँकी राखिन्थ्यो ।
अमेरिका र नेपालबिच टी–२० सिरिजको दोस्रो खेल सुपर ओभरका पुगेको छ ।
भारतमा बेचिएका १२ जना बालबालिकाको उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ ।
दसैँको बेला बाँके जिल्लामा ट्राफिक नियमको उल्लङ्घन गरेर सवारीसाधन जथाभाबी चलाउने सयौँ सवारीचालकलाई प्रहरीले कारबाही गरेको छ ।