वित्तीय कारोबारसम्बन्धी आधारभूत ज्ञानलाई वित्तीय साक्षरता भनेर बुझ्नुपर्दछ ।
‘शहरी लोकसाहित्य’ यो शब्दावली सुन्दा कताकता अनौठो लाग्न सक्छ ।
पूर्वपश्चिम राजमार्ग विस्तार आयोजना अन्तर्गत मोरङको पथरी बजार खण्डमा सडक चार लेनको मात्र बन्ने विषय उठेपछि पथरी शनिश्चरेवासीले एउटै मापदण्ड तय गरी सडक विस्तार गर्न आग्रह गरेका छन् ।
अमेरिकाविरुद्ध टी–२० सिरिजमा नेपालले ‘क्लिन स्विप’ गरेको छ । अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा सोमबार बिहान भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई आठ विकेटले हराउँदै सिरिजमा ‘क्लिन स्विप’ गरेको हो ।
भारतबाट अवैध रूपमा ल्याउँदै गरेको २ सय किलो मुङ्ग्री माछा मोरङको कानेपोखरी २ थारुचौकबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
आउँदै गरेको तिहारका लागि रुपन्देहीका महिलाले खेती गरेको फूल तयार भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित जिरेल भाषा
बजेट अभावका कारण घोराहीमा आधुनिक वधशाला निर्माणको काम अलपत्र परेको छ ।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले करिब २० बिघामा ताल बनाउने भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले ताल निर्माण गर्न लागेको सुस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले बताउनुभयो ।
काटेर खेतमै सुकाएको धान शनिबार राति परेको पानीले डुबाएपछि रौतहटका किसान चिन्तित भएका छन् । दसैँ सकिएसँगै उत्साहका साथ धान भिœयाउन जुटेका किसानको धान काटिसकेपछि एक्कासि डुबानमा प-यो ।
जेठ महिनाबाट कालीगण्डकी नदीमा बन्द रहेको स्टिमर सेवा पुनः सुरु भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
नेपाली भूमि भएर पनि सुस्ता भन्नेबित्तिकै भारतीय हेपाहा प्रवृत्तिविरुद्ध लडिरहेको एउटा सानो गाउँ भन्ने बुझिन्छ ।
पूर्वी नवलपरासीका किसान यतिबेला धान काट्न र थन्क्याउनमा व्यस्त रहेका छन् ।
दसैँ सकिएसँगै तनहुँका गाउँबस्ती विस्तारै सुनसान हुँदै गएका छन् ।