नेपालगन्ज उपमहानगरपालिका पश्चिम नेपालको प्रमुख सहरमध्येको एक हो ।
सगरमाथा राष्ट्रिय निकुञ्जको मुख्य आकर्षण भनेकै विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथा हिमाल हो । यो निकुञ्जको नामकरण सोही हिमालको नामबाट गरिएको हो ।
आखिर मलाई के कुराको कमी अथवा अभाव थियो र मबाट त्यस्तो सोच्दै नसोचेको अपराध हुन गयो ? किन मैले मेरो मनमा हठात् उत्पन्न भएको त्यो क्षणिक बिकारलाई त्यागेर संयमित हुन सकिनँ ? त्यस
उपराष्ट्रपति रामसहाय प्रसाद यादव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया हुँदै छ। अस्पतालमा उपराष्ट्रपति यादवको हर्नियाँको शल्यक्रिया गर्न लागेको निजी चिकित्सक डा शिवजी विक्रम सिलवालले जानकारी दिनुभयो।
इच्छाकामना गाउँपालिका–२ हपनीका कर्णबहादुर चेपाङलाई आजभोलि आफूले उत्पादन गरेका सागसब्जी बजारसम्म लैजान कुनै समस्या छैन । उत्पादित सागसब्जी बजारसम्म लैजान घरमा नै कृषि एम्बुलेन्स आइपुग्छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
चतरा बजारबाट उत्तर र धरान बजारबाट पश्चिमउत्तर उक्लिएपछि पुगिने वराहक्षेत्र नगरको पहाडी क्षेत्रमा रहेको सूर्यकुण्ड पछिल्लो समय हाइकिङ, ट्रेकिङलगायत पर्यटकीय स्थलको गन्तव्य बन्दै गएको छ । धार्मिक, सांस्कृतिक र ऐतिहासिक महìव बोकेको सूर्यकुण्ड पहाडी र ग्रामीण वातावरणमा मज्जाले रमाउन सकिने स्थानका रूपमा समेत परिचित बन्दै गएको हो ।
भारतसँग सीमा जोडिएको भित्री मधेशको जोगबुडा क्षेत्रको काली नदीमा पुल नहुँदा स्थानीयवासी समस्या मोल्दै ट्युबमा वारपार गर्दै आएका छन् ।
तिहारलाई लक्षित गरेर विद्यार्थी मैनबत्ती बनाउन जुटेका छन् ।
बाह्रसिङ्गा अवलोकनका लागि प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु भएको छ ।
कर्णाली प्रदेश सरकारले योजना छनोट ऐन निर्माण गर्न लागेको छ ।
सत्तारुढ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । आजै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गरेको कामको विवरण सार्वजनिक गर्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
प्लास्टिकजन्य फूलमाला प्रयोग नगर्न कपिलवस्तुको शिवराज नगरपालिकाले आग्रह गरेको छ ।
गत असोजको दोस्रो साता आएको बाढीपहिरोका कारण अति प्रभावित मकवानपुरको बकैया गाउँपालिकाले बागमती प्रदेश सरकारलाई सडकलगायतका पूर्वाधार पुनर्निर्माणका लागि ध्यानाकर्षण गराएको छ ।