वैकुण्ठधाम सिधनियाघाट निर्माण सहयोगार्थ नेपालगन्जमा सञ्चालन हुन लागेको वैकुण्ठधाम आध्यात्मिक महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणाले गैरआवासीय नेपाली संघमा देखा परेको सबैखाले समस्याको हल कानून बमोजिम नै खोज्ने बताउनु भएको छ ।
नेपाली कांग्रेसले आगामी मंसिर १६ मा स्थानीय तहका विभिन्न पदहरुका लागि हुने उपनिर्वाचनको तयारी सम्बन्धमा आफ्ना उम्मेदवारलाई विजयी बनाउन पार्टीका पदाधिकारी र सदस्यलाई विभिन्न जिम्मेवारी निर्धारण गरेको छ ।
वीरगञ्जको घडिअर्वा पोखरी परिसरलाई दुलहीजस्तै सिङ्गारिएको छ ।
सुर्खेतको वीरेन्द्रनगर–७, कपासेमा वनभोज खाएर फर्कँदै गरेका यात्रु बोकेको फोर्स गाडी दुर्घटनामा परेको छ ।
ऐतिहासिक तथा धार्मिक सहर जनकपुरधाममा यतिबेला छठ पर्वको रौनक छाएको छ। पानीमा उभिएर सूर्यको उपासना गर्ने महानपर्व छठको अवसरमा जनकपुरधामका पोखरी दुलही झैं सजिएका छन्। दिपावली सकिए लगत्तै छठ सुरु हुने हुँदा जनकपुरधामका पोखरीहरु सजाइएएको छ।
सत्ता गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेस र नेकपा (एमाले)ले बनाएको संयन्त्रको नेतृत्व दुई दलले आलोपालो गर्ने भएका छन्।
नेपालगन्जमा भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सेवाग्राही कार्यालयको काम सेवाग्राहीमैत्री बनाउनेतर्फ केन्द्रित हुन आग्रह गर्नुभएको छ।
अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्स क्लबले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङको स्वागतमा न्युयोर्कमा खेलाडीको मिट एण्ड ग्रिट कार्यक्रम आयोजना गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित हुनुभएकामा बधाई दिनुभएको छ।
बागलुङमा बुधबार बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। रुकुमदेखि काठमाडौँका लागि छुटेको ना ८ ख ८४१४ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटनामा परेको हो।
यु–१९ महिला विश्वकप एसियाली छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डमाथि सानदार जित निकालेको छ ।
नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थिरताका लागि एमाले र कांग्रेसको गठबन्धन गर्नुपरेको बताउनुभएको छ।
आठौँ मण्डली कप सुरु भएको छ । बुधबारदेखि पूर्वखोला–१, सिलुवास्थित भलिबल मैदानमा कप सुरु भएको हो ।