आर्थिक सर्वेक्षणका अनुसार २०८० साल फागुन मसान्तसम्म वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या ५९ लाख ६९ हजार पुगेको छ ।
तराई, मधेश र मिथिलाञ्चल क्षेत्रमा भव्यताका साथ मनाइने छठपर्वको विस्तार राजधानी काठमाडौँ, देशको अन्य भूभागसँगै विदेशमा समेत भइसकेको छ ।
नेपालमा विभिन्न जातजाति, वर्ण, धर्म र सम्प्रदायका विभिन्न भेषभूषा भएका मानिसको बसोबास छ ।
मानव बेचबिखनबाट प्रभावित भएका महिलाले पुनः समाजमा स्थापित हुन गरेका सङ्घर्षबारे लेखिएको पुस्तक ‘सशक्त आवाज’ लोकार्पण भएको छ ।
नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले दर्शकको उत्साहजनक साथ पाएसँगै सो थपिने क्रम जारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गरी मनाइने पवित्र पर्व छठका अवसरमा सबमा शुभकामना व्यक्त गर्नुभएको छ ।
अभिनेता उत्तम प्रधान दशकपछि चलचित्र क्षेत्रमा पुनरागमन गर्ने तयारीमा हुनुहुन्छ ।
नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टिम ‘कर्णाली याक्स’ले बुधबार नायिका स्वस्तिमा खड्कालाई ‘फेस अफ दी कर्णाली याक्स’का रूपमा सार्वजनिक गरेको छ ।
सरकारले विभिन्न पाँच वटा आयोजनाको तयारी दु्रत गतिमा अगाडि बढाउने भएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित हुनुभएको छ ।
नेपाल पुनर्बिमा कम्पनी लिमिटेड स्थापनाको दसौँ वर्ष पूरा गरी एघारौँ वर्षमा प्रवेश गरेको छ । सरकारी स्वामित्वको नेपालको पहिलो पुनर्बिमा कम्पनी हो ।
छठ पर्वले मधेसी समुदायको सांस्कृतिक पहिचानलाई प्रतिबिम्बित गर्ने बताउनु भएको छ । छठ पर्वको अवसरमा शुभकामना सन्देश दिनुहुँदै उपराष्ट्रपति रामसहाय प्रसाद यादवले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न र आससी सद्भावलाई थप सुदृढ पार्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सभामुख देवराज घिमिरेले छठ पर्व, २०८१ को पावन अवसरमा समाजका सबै पक्षलाई एकत्रित गर्दै सामाजिक एकतालाई बलियो बनाउन, साझा उद्देश्य र धार्मिक भावनाको प्रवर्द्धन गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।