समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डडेलधुरेली भाषा
उद्भव र विकाससँगै राज्यमा नीतिनियमको आवश्यकता पर्न गएको राजनीतिशास्त्रले बताउँछ ।
अमेरिकी कम्प्युटर वैज्ञानिक जोन म्याकर्थीले पहिलो पटक सन् १९५५ मा कृत्रिम बौद्धिकता शब्द प्रयोगमा ल्याएका थिए ।
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा निर्धारण गरेको छ ।
आगामी मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाएको छ ।
किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षाले निम्त्याएको विपत्ले नेपालमा ठुलो जनधनको क्षति भयो ।
नेपालको राजनीतिमा पनि लोकप्रियतावादको प्रभाव छ ।
हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।
पिता जगनबाज लिम्बू लिङ्देन र माता हङ्समती बेघा लिङ्देनको पुत्रको रूपमा विक्रम संवत् १९४२ साल कात्तिक २५ गते ( सन् १८८५, नोभेम्बर १० तारिख) इलाम जिल्ला, माङ्सेबुङ गाउँपालिका वडा नम्बर २ इभाङ, चुक्चिनाम्बामा महागुरु फाल्गुनन्दको जन्म भएको थियो ।
चाडपर्वलक्षित सहुलियत मूल्य पसलको कारोबार गत वर्षभन्दा यस वर्ष बढेको छ ।
रिब्दीकोटका किसानले छ करोड बढीको अकबरे खुर्सानी बिक्री गरेका छन् । पालिकाभित्रका विभिन्न वडाका किसानले यस वर्ष छ करोडभन्दा बढी मूल्यका अकबरे खुर्सानी बिक्री गरेका हुन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सातै प्रदेशमा आधुनिक गोदामघर निर्माण गर्ने भएको छ ।
केही विदेशीसहित नेपाली कलाकार अहिले पोखरामा कलाका विभिन्न कार्यक्रममा व्यस्त छन् । ‘रङहरूको ध्वनि’ नाम दिइएको अन्तराष्ट्रिय कला कार्यक्रम बिहीबारबाट जारी छ ।
साहित्यकार रमेश भान्दाइद्वारा लिखित कृतिहरू गङ्गाजल (लघुकथासङ्ग्रह), न आदि न अन्त्य (कथासङ्ग्रह) र बन्द ढोका (उपन्यास) माथि अन्तरविमर्श कार्यक्रम शनिबार सम्पन्न भएको छ ।