अर्जुन चौपारी गाउँपालिका ६ भिडाबारीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
सिनेमा हेरिसकेपछि दर्शक प्रतिक्रियाका लागि पोखरामा रिभ्यू बक्स राखिएको छ । चलचित्र पत्रकार सङ्घ नेपाल कास्कीले पोखराका दुई मल्टीप्लेक्स सिनेमाघर मिडटाउन र सिनेप्लेक्समा रिभ्यू बक्स राखेको हो ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले फागु पूर्णिमा (होली पर्व) को उपलक्ष्यमा प्रदेशवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रा.चेतनाथ धमलाले वाचित कविताहरूमाथि टिप्पणी गर्नुहुँदै साहित्यले समाजका आरोहअवरोहहरू बुझ्न जरुरी रहेको बताउनुभयो ।
वसन्तपुरमा होलीको चहलपहल सुरु भएको छ ।
कवितामा अवैध कथाको सन्ताप लतपतियो यसरी... कुनै बेला
बेड नम्बर १०५ मा मेरा आँखाहरू झट्ट पोखिए । कैयौँ वसन्त खेपेको शरीर बेडमा अविचलित छ । शिरमा हिउँ फुलाएर चिसिएका छन् गोडाहरू । टकटकी बाँधेर हेर्दै छु, समयको जाँतोमा पिसिएको उमेरको लीला । दिग्भ्रमित भएकी छु । भ्रा
अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले अक्टोबर ७, २०२३ मा इजरायल–हमास द्वन्द्व शुरु भएपछि आफ्नो आठौँ इजरायल भ्रमण गर्नुभएको छ । यो भ्रमण गाज पट्टीमा मृत्यु हुनेको सङ्ख्या ३२ हजार नाघेपछि भएको हो ।
मस्कोमा शुक्रबार भएको गोली काण्ड र त्यसपछिको आगलागीमा परी ठुलो क्षति भएको छ । मस्कोको उपनगर क्रास्नोगोसकको क्रोकस सिटी हलमा कन्सर्ट हुनुअघि आतङ्कवादी हमला भएको थियो ।
जुनै समय पनि आफ्नै बिहान हुन्छ तपाईं कहाँ जानुहुन्छ म कहाँ जान्छु या त खुम्चिरहेँ उत्तरार्धसम्म
चितवनको भरतपुर महानगरपालिका–५ समिचोकस्थित नेपाल एग्रोभाइन प्रालिमा व्यावसायिक रुपमा लगाइएको स्ट्रबेरी फार्ममा आफैँ टिपेर खान र फोटो खिच्न आएका सर्वसाधारण ।
नेपाल कम्युनिष्ट पार्टी [एकीकृत समाजवादी]का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा परम्परागत रूपमा मनाइने चाडपर्वले मौलिक संस्कृति संरक्षणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह भएको बताउनुभएको छ ।
विश्वकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ । निकुञ्जको बाह्य क्षेत्रमा बगाले बगेडी चरा पहिलोपटक देखापरेको हो ।
रङ्गहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपले विविधतापूर्ण रहेकाले यही विविधता बिचको एकता नेपालीको विशिष्ट पहिचान फागु पर्व (होली) भएको बताउनु भएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले (होली) को शुभकामना सन्देश दिनुहुँदै यस्तो बताउनु भएको हो ।
निर्माणाधीन तमोर कोरिडोरका कारण धनकुटाका आमनागरिकको दैनिकी र जीवनयापनमा परिवर्तन आउन थालेको छ । अहिले तराईबाट कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड भएर आएका सवारीसाधन राजमार्गको मूलघाटमा जोडिएर गएको कोरिडोरबाट पाँचथर र ताप्लेजुङ जिल्लासम्म जाने गरेका छन् ।