अखिल नेपाल टेबलटेनिस सङ्घको आयोजनामा लेभल वान कोचिङ कोर्स बुधबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।
इङ्लिस क्लब चेल्सी अमेरिकामा जारी फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
उज्वेकिस्तानमा सम्पन्न एएफसी महिला एसियन कप छनोटमा उत्कृष्ट प्रदर्शन गर्न सफल कप्तान सवित्रा भण्डारी साम्बा’सहित १० खेलाडीलाई द इन्साइट भिजन सेकेन्डरी स्कुल र राजधानी क्याम्पसले नगद पुरस्कार तथा छात्रवृत्तिसहित सम्मान गरेको छ ।
गैर–आवासीय नेपाली सङ्घ (एनआरएन) क्यानडाका वर्तमान उपाध्यक्ष किरोज श्रेष्ठले आगामी कार्यकाल सन् २०२५–२७ का लागि अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको छ ।
झापाको बाह्रदर्शी गाउँपालिका १ खैरबारी स्थित भित्री सडक खण्डमा मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
सिस्ने गाउँपालिकामा अवस्थित रुकुमपूर्वको सदरमुकाम रुकुमकोट र आसपासका भू-भाग ।
विभागीय टोली नेपाल पुलिस क्लब र श्री भगवती क्लब एन्फा यू–१६ युथ लिगमा बुधबार विजयी भएका छन् ।
प्रतिनिधिसभाले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि राष्ट्रियसभाबाट भएको संशोधन स्वीकृत गरेको छ। सभाको आजको बैठकले उक्त संशोधन बमहुमतबाट स्वीकृत गरेको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले फरक क्षमता भएका व्यक्तिको जीविकोपार्जनमा देखिएका समस्या समाधानका लागि तीनै तहका सरकारले काम गर्नुपर्ने बताउनुभएको छ ।
इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले पुस यता ७३ जिल्लाबाट एक हजार ८६९ जनामा डेंगु पुष्टि भएको जानकारी दिनुभयो ।
श्राद्ध गर्न जाँदा कैलालीको गोदावरी नगरपालिका –४ स्थित गोदावरी नदीको टापुमा फसेका छजनाको सकुशल उद्धार गरिएको छ ।
प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्रा.डा दीपक अर्यालले बुधबार पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।
संयुक्त राज्य अमेरिकाले नाइजेरियाली नागरिकहरूलाई प्रदान गरिने अस्थायी बसोबास अनुमति अब तीन महिनामा सीमित गर्ने निर्णय गरेको छ । अबुजास्थित अमेरिकाको दूतावासले मङ्गलबार जारी गरेको सूचनामा सो कुरा उल्लेख गरिएको छ ।
बाल अधिकारको संरक्षण तथा प्रवर्द्धनमा राज्य संवेदनशील हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आयोजना गरेको ‘बालबालिका केन्द्रित मानवअधिकारको विश्वव्यापी समीक्षा (चौथो चक्र) प्रतिवेदन’ सम्बन्धी राष्ट्रिय कार्यशालामा बोल्दै सरोकारवालाहरूले त्यस्तो बताएका हुन्।
लमजुङ सदरमुकाम बेंसीसहरदेखि मनाङको सीमानासम्म रातको समय यातायात सञ्चालनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले रातको समयमा यातायात सञ्चालनमा रोक लगाएको हो ।