भानुजयन्तीको अवसरमा गण्डकी प्रदेशमा आइतबार सार्वजनिक बिदा हुने भएको छ । गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गरी असार २९ आइतबार गण्डकीका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरूमा सार्वजनिक बिदा दिइएको जानकारी गराएको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
नेपाली साहित्य समाजमा आदिकवि भानुभक्त आचार्यको नाम अत्यन्त श्रद्धासाथ लिने गरिन्छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डोट्याली भाषा
ओहो ! आँखाको अँगालोमा नअटाउने हिउँको गलैँचा !
बैतडीको पाटन नगरपालिका–६ स्थित खिपालीमा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।
दार्चुलामा बेरोजगार, गरिब र विपन्न मजदुरले महाकाली नदीबाट जोखिम मोलेर बालुवा निकाल्न बाध्य छन् ।
जुम्लाको चन्दननाथ नगरपालिका क्षेत्रमा आगलागीजन्य विपत्बाट जोगिनका लागि ‘फायर हाइड्रेन्ट’ मेसिन जडान गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जुम्लाको सहरी पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्य प्रवर्धन परियोजना अन्तर्गत बजारका छ वटा जोखिमयुक्त स्थानमा यी हाइड्रेन्ट जडान गरिएको हो ।
बर्दिया जिल्लामा मात्र हालसम्म २८८.७५ हेक्टर वनक्षेत्र अतिक्रमण भएको छ । अतिक्रमित सबै जमिन सामुदायिक वनक्षेत्रको रहेको छ । सङ्घीयतापछि सामुदायिक वनक्षेत्रमा स्थानीय तहको अतिक्रमणसमेत बढ्दै गएको पाइएको छ ।
देशका अधिकांश स्थानमा असार लागेसँगै मनसुन सक्रिय भए पनि उदयपुरमा पर्याप्त वर्षा नहुनु किसानहरूका लागि चिन्ताको विषय बनेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाका कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्स दाइ’ ले आठ हजार मिटरभन्दा अग्ला हिमालको ५० औँ पटक आरोहण गर्नुभएको छ ।
गैरआवासीय नेपाली संघ ९एनआरएनए० अष्ट्रेलियाको नयाँ कार्यकालका लागि हुने निर्वाचानमा स्वतन्त्र सामाजिक अभियन्ता तथा सञ्चारकर्मी केदार रायमाझी (जीवन)ले सदस्य पदमा उम्मेदवारी नदिने घोषणा गर्नुभएको छ ।
हिमाली, पहाडी र चुरे क्षेत्रमा जन्मीहुर्की खाइखेली गरेकालाई ‘खर्क’ भन्ने शब्द नौलो होइन अर्थात् खर्क भन्ने शब्द यी भौगोलिक क्षेत्रमा बस्नेका लागि दैनिक जीवनसँग जोडिएको विषय हो । खर्क हिमाली, पहाडी र चुरे क्षेत्रका बासिन्दाको जीवनयापनको आधार पनि हो ।
नेपालको इतिहास, समाज र संस्कृति जति पुराना छन्, त्यति नै पुरानो छ, नेपाली जनताको कलात्मक अभिव्यक्तिको खोज । साहि
विश्व जनसङ्ख्या दिवसका सन्दर्भमा राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ जारी भएकोमा सबैमा शुभकामना दिन चाहन्छु । यस नीतिबाट देशले जनसाङ्ख्यिक प्रश्नमा अत्यधिक लाभ लिन सकोस् । कुनै पनि देश हुनका लागि जनसङ्ख्या चाहि