प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक समारोहबिच भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउनुभएको छ । दुई दिनसम्म झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ यहाँ आउनुभएको हो ।
ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्षमा कुल ६८.१४ प्रतिशत खर्च गरेको छ ।
पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी ट्याङ्की निर्माण आयोजना सम्पन्न भएको छ ।
मनसुनको सुरुवाती पहिलो महिनामा मुलुकभर सरदर भन्दा कम वर्षा भएको छ । जुन महिनासम्म सामान्य वर्षा भए पनि जुलाईको पहिलो १० दिनमा वर्षा हुने दरमा कमी आएको देखिएको छ ।
प्रजातान्त्रिक गणतन्त्र कंगोमा हैजाको प्रकोप उच्च भएको छ । सङ्क्रमण अझै बढ्दै गएको स्वास्थ्यमन्त्री रोजर काम्बाले बताउनु भयो । आफूहरु महामारीको उच्च तहमा रहेको र केसहरु अझै बढिरहेको बताउनुभयो ।
मङ्गोलियाली राष्ट्रपति उखना खुरेलसुखले देशको राष्ट्रिय दिवस मनाउने परम्परागत नादम महोत्सवको उद्घाटन गर्नुभएको छ ।
घरायसी खर्चका लागि मुस्ताङ वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ तिरी गाउँका आङ्ग्या (ङवाङ) र छिरिङ ढोका गुरुङ ले करिब एक रोपनी जमिनमा स्याउ खेती गर्नुभयो ।
पर्वतीय पर्यटक व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)ले नेपाल चीन मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने तीर्थयात्री समस्यामा परेको जनाएकाे छ ।
धुनीवेशी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष हरिप्रसाद सुवेदीलाई शनिवार बिहान काठमाडौँको कलङ्कीबाट प्रहरीले पक्राउ गरेको छ ।
एक वर्ष पुग्दा पनि सिमलतालबाट त्रिशूलीमा खसेका बसका ३९ जना यात्रु अझै भेटिएका छैनन् । गत वर्षको असार २८ गते राति दुई वटा बस एकै ठाउँबाट पहिरोसँगै त्रिशूलीमा खसेका बसका यात्रुमध्ये ३९ जना अझै बेपत्ता भएका छन् ।
राष्ट्रिय सूचना आयोगका पूर्वअध्यक्ष कृष्णहरि बास्कोटालाई पितृ शोक परेको छ । उहाँका पिता हरिहर बास्कोटाको सय वर्षको उमेरमा आइतबार बिहान ४ बजे कुलेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुर मनहरी गाउँपालिका ८ पुलचोक बेलुवा सडक खण्डमा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।
। प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउँदै हुनुहुन्छ । प्रधानमन्त्री झापा आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
जिल्लाको रामपुर नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजित बजेटमध्ये ८७ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि नगरपालिकाले कुल ७४ करोड ११ लाख चार हजार बजेट विनियोजन गरेको थियो ।