कर्णाली प्रदेशकै चर्चित पर्यटकीय बुलबुले ताललाई जीर्णोद्धार गरी नयाँ स्वरूप दिन लागिएको छ । बुलबुलेको मुख्य ताल जीर्ण भएको, पानी चुहिने जस्ता समस्या बढ्न थालेपछि वीरेन्द्रनगर नगरपालिकाले पुरानै आकारमा नयाँ स्वरूप दिन लागेको हो ।
नेपालको परराष्ट्र सम्बन्ध पञ्चशीलको सिद्धान्तमा आधारित छन् । नेपालले पञ्चशीलप्रति आस्थालाई अटुट निरन्तरता दिँदै बाह्य सम्बन्ध विस्तार गर्दै आएको छ । युद्ध तथा तनावपूर्ण विश्वको कतिपय धूमिल छायाँमा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा पञ्चशीलको विशिष्ट महत्व छ । नेपा
सन् १९९० को दशकपछि शीतयुद्धको अन्त्यसँगै विश्वमा लोकतन्त्रीकरणको व्यापक विस्तार र फैलावट तथा राज्य र बजारशक्तिबिचको सन्तुलनमा परिवर्तन हुँदै आएको पाइन्छ । साथै धेरै देश विश्वव्यापी पुँजीवादमा परिवर्तन गर्ने राजनीतिक र आर्थिक रूपान्तरणको कारणले समेत सामाजिक मूल्यमान्यतामा परिवर्तन देखिँदै आएको छ । यस्तो कार्यलाई विश्वभर देखा परेको खुला अर्थतन्त्र र जनचेतनाको लहरको रूपमा लिने गरिन्छ । यसको अलावा विश्वभर पहिलेभन्दा धेरै प्रजातान्त्रिक देश र राजनीति
नेपाल चीन र भारतबिच बफर स्टेटको रूपमा रहेको छ ।
नारायणगढ मुग्लिन सडकको सिमलतालबाट भारतिय मिनि ट्रक त्रिशूली नदीमा खसेको छ । भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट मङ्गलबार राति १०ः२५ बजे मिनि ट्रक त्रिशूलीमा खसी दुर्घटना भएको हो ।
पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बू समुदायको लिम्बू भाषा र तराई क्षेत्रमा बोलिने मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरिएको छ ।
१. १७ औँ ब्रिक्स शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ? सन् २०२५ जुलाई ५–६, रियो दी जेनेरियो, ब्राजिल – वैश्विक मञ्चमा आर्थिक रूपमा उदाउँदै गरेका विकासशील देशहरूको समूह
हिन्दू तथा बौद्धमार्गीहरूको महत्त्वपूर्ण तिर्थस्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित मुक्तिनाथ मन्दिरमा तिर्थालुलाई लक्षित गरी सुविधा थप गरिएको छ । एकै दैनिक सयौं तिर्थालु आउने मन्दिरमा सहज पूजाआजाका लागि प्रवेशद्वारदेखि मन्दिर परिसरको स्तरोन्नति गरिएको छ ।
नेपाली नागरिकका कर्तव्य १. नेपालको संविधानबमोजिम नागरिकका कर्तव्य उल्लेख गर्नुहोस् । नेपालमा नागरिक कर्तव्य पालनाको अवस्था विश्लेषण गर्नुहोस् ।
मोरङको पथरीशनिश्चरेकी २२ वर्षीय रिजु भट्टराईले मिस ग्लोबल २०२५ अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने हुनुभएको छ । प्रतियोगिता युरोपको अल्बानियामा आगामी सेप्टेम्बर २५ देखि अक्टोबर १५ सम्म सञ्चालन हुने छ ।
ताप्लेजुङको थाक्पु खोलामा आएको बाढीले बगाएर अवरुद्ध भएको उत्तर दक्षीण लोकमार्ग मङ्गलबारदेखि सञ्चालनमा आएको छ । गत २५ गते देखि अवरुद्ध भएको लोकमार्ग करिब एक सातापछि सञ्चालनमा आएको हो ।
साढे एक दशकअघि नेपाली सङ्गीत बजारमा चलेको गीत हो, ‘क्या राम्रो स्याउ बारी मार्फ गाँवैमा ।’ म्युजिक भिडियोसमेत निर्माण गरिएको र नाच्न मिल्ने गरी सङ्गीत भरिएको सो गीत चाडपर्व र विद्यालयमा हुने नृत्य प्रतियोगितामा बिरलै छुट्थ्यो ।
काठमाडौँमा भएको छुट्टाछुट्टै कार्यक्रममा चार साहित्यिक पत्रकार पुरस्कृत र सम्मानित भएका छन् । नेपाल साहित्यिक पत्रकार सङ्घद्वारा सङ्घको १९ औँ स्थापना दिवसका अवसरमा मङ्गलबार काठमाडौँमा आयोजित कार्यक्रममा साहित्यिक पत्रकारद्वय शशि पन्थी र रामप्रसाद साहलाई नगदसहित सम्मान गरिएको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिकाले आयोजना गरेको एक कार्यक्रमका सहभागीहरुले नगरपालिकाका जनप्रतिनिधिसहितका सरोकारवालाहरुसँग गुनासो, सुझाव र जिज्ञासा राखेका छन् ।
उर्दू साहित्यको विकासका लागि गत पाँच दशकदेखि बाँके जिल्लामा सक्रिय ‘गुलजार–ए–अदब’ को नेतृत्वमा मुस्तफा अहसन कुरैशी ‘अहसन’ आउनुभएको छ ।