मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सप्तरीमा घट्दो जलस्रोतका कारण उत्पन्न खानेपानी सङ्कट समाधानका लागि निर्देशन दिनुभएको छ । उहाँले पानीको अभाव देखिएका क्षेत्रमा डिभिजन वन कार्यालय सप्तरीको एउटा
मेरो मुटुको धड्कन र पृथ्वीको चक्रीय गति समान रहेकाले म ढुक्क भएर कविता कोर्छु ।
रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ मा पानी उद्योग (मिनरल वाटर) सञ्चालनमा आएको छ । एक करोडको लगानीमा सिस्ने–६, खोपीचारमा ‘सिस्ने हिमाल शुद्ध पिउने पानी उद्योग’ असार महिनादेखि सञ्चालन गरिएको हो ।
आमा ! जन्म दिने आमा !! आफ्ना सबै सुख आफ्ना सन्तानमा देख्ने वात्सल्यकी अजस्र स्रोत, प्रेरणापुञ्ज, ममतामयी आमा ।
निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता अन्त्य गरेको साढे चार महिनापछि अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक विस्तारका लागि नयाँ ठेक्का आह्वान भएको छ । सडक डिभिजन भक्तपुरले १४ महिनाभित्र काम सम्प
बालबालिका, किशोरकिशोरी तथा युवाका क्षेत्रमा क्रियाशील संस्था युवालयले डिकेए अस्ट्रियाको सहयोगमा नेपालको बाल–केन्द्रित बालबालिका र वातावरण तथा जलवायु न्यायसम्बन्धी प्रतिवेदन संयुक्त राष्ट्रसङ्घीय उच्च आयुक्तको कार्यालयमा पेस गरेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
कथाकार गुरुप्रसाद मैनाली, पुष्करशमशेरहरू एक दर्जन कथाबाटै अमर बन्नुभएको हो । वैरागी काइँला भन्दै हुनुहुन्छ, “होइन हौ, जम्माजम्मी ३०/३२ वटा कविता लेखेको लठुवालाई पनि के साह्रो माया गरेका ! लाजमर्दो पो भइसक्यो ।”
सहजै बाघ देख्न सकिने निकुञ्जको रूपमा चिनिएको बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
असारमा रोपाइँ सकिएपछि थारू बस्तीमा ‘हर्ढावा’ को चहलपहल सुरु हुन्छ । रोपाइँ सकिएपछि मनाइने यो पर्व थारूको साझा श्रम, कृषि जीवनशैली र विश्रामको पर्व हो । कैलाली, बर्दिया, बाँके, दाङलगायत पश्चिम नेपालका थारू बस्तीमा यो पर्व उत्साहपूर्वक मनाइन्छ ।
जिल्लामा एक वर्ष भित्रमा ४७ जनाले आत्महत्या गरेको छन् । जिल्ला प्रहरी कार्यालय दैलेखको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१–८२मा कुल दुई सय १८ वटा अपराध घटना मध्ये ४४ जनाले झुण्डिएर तीन जनाले विष सेवन गरी ४७ जनाले आत्महत्या गरेका छन् ।
पाल चार्टर्ड एकाउन्टेट्स संस्था (आइक्यान)ले उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन तयार गर्ने विभिन्न क्षेत्रका कम्पनीलाई राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन बेस्ट प्रिजेन्टेड एन्युअल रिपोर्ट (बीपीए) अवार्ड, २०२४ बाट सम्मानित गरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
जिल्ला अदालत हुम्लाले चालु आर्थिक वर्षमा ८६.९५ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । जिल्ला अदाललतले सार्वजनिक गरेको प्रगति तथा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ मा ६९ वटा मुद्दा मध्य ६० अर्थात ८६ दशमलब ९५ प्रतिशत मुद्दा फर्छ्यौट गरिएको हो ।