दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योएलमाथि शक्तिको दुरुपयोग र सरकारी काममा अवरोध पुर्याएको आरोपमा मुद्दा दर्ता गरिएको छ ।
बोस्निया तथा हर्जेगोभिनामा हालै गरिएको एक सर्वेक्षणअनुसार, यदि अहिले जनमत सङ्ग्रह गरियो भने करिब ६९.९ प्रतिशत नागरिकले युरोपेली सङ्घमा सामेल हुने पक्षमा मतदान गर्ने बताएका छन् ।
कैलालीको गौरीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशी कुटपिट गर्ने नगर प्रमुख देवीदत्त कँडेलका स्वकीय सचिव उमेश जोशीविरुद्ध किटानी जाहेरी दर्ता भएको छ।
म्याग्दी, पर्वत र कास्कीको सिमानामा पर्ने जलजलाको हरियाली पहाड र पृष्ठभूमिको अन्नपूर्ण हिमालको शनिबार देखिएको दृश्य ।
नेपाली कांग्रेस सूर्यविनायक नगर कार्यसमितिले शनिबार आयोजना गरेको एक कार्यक्रममा नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले पार्टीलाई एकताबद्ध बनाउनुपर्ने बताउनुभयो।
त्रियोग हाई स्कुलको आयोजनामा पाँचौँ त्रियोग अन्तर स्कुल चेस प्रतियोगिता आइतबार सुरु हुँदै छ।
एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो सिजनका लागि कर्णाली यसभिएसले अभिनेता राजेश हमाललाई आफ्नो ‘ब्रान्ड एम्बेस्डर’को रूपमा अनुबन्धित गरेको छ ।
नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले जारी बैठकमा १० वटा प्रस्ताव राख्नुभएको छ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी मुख्यालयमा जारी छ ।
बङ्गलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानमाथि अर्को सानदार जित निकालेको छ ।
नेपाल जिम्न्याष्टिक सङ्घको केन्द्रीय साधारण सभाले ध्रुवबहादुर प्रधानलाई अध्यक्षमा निरन्तरता दिँदै २२ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ ।
सङ्खुवासभाको धर्मदेवी–४ र मादी नगरपालिका–६ तथा चैनपुर–१ र मादी नगरपालिका–९ लाई जोड्ने दुई पक्की पुल शनिबारदेखि सञ्चालनमा आएका छन्।
मधेश प्रदेशको वन निर्देशनालयले आर्थिक वर्ष २०८१/८२ मा लामो चार सय ४२ हेक्टर वनजङ्गलको जमिन अतिक्रमणकारीबाट छुटाएको जनाएको छ।
गोरखामा यस वर्ष झण्डै ५५ किलोमिटर सडक कालोपत्रे थपिएको छ।आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाभरिका ११ वटा पालिकामा ५४.६ किलोमिटर कालोपत्रे सडक थप भएको हो।
संयुक्त राष्ट्रसङ्घले गाजा क्षेत्रमा खाद्य अभाव र कुपोषणको अवस्था अत्यन्त भयावह बन्दै गएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ ।