सप्तरीमा बिहेको प्रलोभन देखाइ शारीरिक सम्बन्ध बनाएपछि एक नबालिका बिच्चलीमा परेकी छन् ।
गुल्मीमा एक हप्ताको समय अवधिमा १५१ जनाले राहदानी बनाउँदा सात लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ ।
बाँकेका होटल व्यवसायमा कार्यरत श्रमिकहरूलाई सामाजिक सुरक्षासँग जोड्न होटल व्यवसायी संघ बाँकेले आवश्यक पहल सुरु गरेको छ ।
पूर्वपश्चिम राजमार्ग विस्तार अन्तर्गत पुल र कलभर्ट निर्माण कार्यलाई प्राथमिकता दिन थालिएको छ । राजमार्ग विस्तार भइरहेका तीन वटै जिल्लामा अहिले पुल र कलभर्ट निर्माणको कामले प्राथमिकता
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण भीमदत्त नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माणमा ढिलाइ भएको छ । चार वर्ष पहिले शिलान्यास गरिएको उक्त भवन विसं २०८० सालमा निर्माण सम्पन्न गरिसक्ने गरी ठेक्का सम्झौँता गरिएको थियो ।
जाजरकोटका महिलाहरु पञ्चेबाजा बजाएर आफ्नो संस्कृति संरक्षणमा जुटेका छन् । विगतमा पुरुषहरुले मात्रै पञ्चेबाजा बजाउने यस जिल्लामा हाल महिलाहरु हरेक विवाह, महोत्सव, दिवसीय कार्यक्रम, उत्सव लगायतमा सहभागि हुने गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औं महाधिवेशनका लागि बागलुङले सर्वसम्मत प्रतिनिधि छनोट गरेको छ । बागलुङको सङ्घीय निर्वाचन क्षेत्र नं. १ बाट ६ जना, क्षेत्र नं. २ बाट ४ जना र दलित कलष्टरबाट १ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन हुनुभएको हो ।
बागमती प्रदेश सरकारको पहिलो कार्यकालमा सुरु गरिएका केही बहुवर्षीय आयोजना दोस्रो कार्यकालको तेस्रो वर्षसम्म आइपुग्दा पनि अलपत्र, अधुरा वा सञ्चालनविहीन अवस्थामा पुगेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
अन्ततः उनले काठमाडौँ छाड्ने नै निर्णय गरिन् । एयर टिकट र खर्चको जोरजामसमेत भइसक्यो । अर्कै कुनै नयाँ सहरमा आफ्नो काम र बस्ने व्यवस्था मिलाएर हिजो भर्खर उनी यहाँ आएकी । उनलाई लिन हिजो म आफैँ एयरपोर्ट गएको थिएँ । एयरपोर्टको बाहिरी लबीमा उनी निस्किँदै गर्दा अनुहारमा मैले एकसाथ उत्साह र उदासीका नसुहाएका रङ देखेको थिएँ । मैले सोधेँ पनि, “किन, खुसी छैनौ ?”
नेकपा एमाले हुम्लामा दुई जना एघारौं महाधिवेशन प्रतिनिधि निर्विरोध चयन भएका छन् । प्रतिनिधि छनोटका लागि शुक्रबार भएको उम्मेदवारी दर्तामा एकल मनोनयन दर्ता भएपछि दबै जना निर्विरोध चयन भएका हुन् ।
फर्केर हेर्दा एकपल्ट आफ्नै यात्रालाई कति भेटिए कति छुटिए
तिम्रो अन्तिम इच्छा के छ ? कुमारजीले सोधेछन् सुली चढ्दै गरेको
कपा एमालेको एघारौँ महाधिवेशन नजिकिँदै गर्दा तनहुँमा प्रतिनिधि छनोट प्रक्रिया निकै प्रतिस्पर्धात्मक बनेको छ । मनोनयन दर्ता भइसके पनि एकजनाले समेत नाम फिर्ता नलिएपछि शनिबार निर्वाचन हुने भएको हो ।
वसन्त पराजुलीद्वारा लिखित ‘बखान’ लेखकको चौथो कृति हो । उपन्यास भने यो नै पहिलो हो । नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष पराजुली अखबारी लेखनमा सक्रिय हुनुहुन्छ । त्यसका साथसाथै साहित्य लेखनमा समेत पराजुलीको सक्रियता प्रशंसायोग्य छ ।