न्युजिल्यान्डको जनसङ्ख्या ५३ लाख छ तर त्यहाँ दुई करोड ३६ लाख भेडा छन् ।
सुदूरपश्चिम प्रदेशसभा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहले लिने विश्वासको मतका पक्षमा मत दिन प्रदेशसभा सदस्यलाई ‘ह्विप’ जारी गरेको छ ।
चीनले आपत्कालीन अवस्थामा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन विश्वको पहिलो अत्याधुनिक मेडिकल ड्रोन विकास गरेको छ ।
सार्वजनिक खरिद ऐन, २०६४ मा सार्वजनिक निकायमा उपलब्ध जनशक्तिबाट काम हुन नसक्ने भएको खण्डमा कुनै व्यक्ति, फर्म वा कम्पनीबाट परामर्शदाता सेवा लिन सक्ने प्रावधान छ ।
रौतहटको गौर–गङ्गापिपरा सडकखण्डमा कालोपत्रे गर्ने कार्य तीव्र गतिमा थालिएको छ । गौर नगरपालिका–८, हनुमान मन्दिरदेखि माधवनारायण नगरपालिका–७, कुशवाहा चोकसम्म सडक कालोपत्रेको काम तीव्र गतिमा भइरहे
जाजरकोट–पाँचकाटिया–ब्याउलीढुङ्गा हुँदै जुम्ला जोड्ने सडक कालोपत्रे भएको छ । जाजरकोट सदरमुकाम खलङ्गास्थित भेरी नगरपालिका–४, गैरीखाली–पाँचकाटिया–ब्याउली ढुङ्गा हुँदै जुम्ला जोड्ने सडक ट्र्याक खुलेको करिब १० वर्षपछि कालोपत्रे भएको हो ।
नेपाली कांग्रेस रौतहट जिल्लाका कोषाध्यक्ष एवम् महासचिव सदस्य सरस्वती गिरीले जङ्गली हात्ती नियन्त्रण गर्न तीनै तहका सरकारसँग माग गर्नुभएको छ ।
बाढीपहिरो गएको १० महिना बितिसक्दा पनि बाढीपहिरोबाट क्षति भएका निजी आवासको पूर्ण विवरण प्राप्त हुन सकेको छैन । गत वैशाख ३ गते गृहमन्त्री रमेश लेखकले बाढीपहिरोबाट क्षति भएका निजी आवासको विस्तृत
कालीगण्डकी कोरिडोरमा पहिले कच्ची सडक र खाल्टैखाल्टाले गर्दा यात्रा गर्न असहज हुने गर्दथ्यो । अहिले कालोपत्रे भएर सहज रूपमा यात्रा गर्न सकिन्छ । कोरिडोरको यात्रा सहज भए पनि यात्रु भने दोब्बर भाडा तिर्न बाध्य छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेका एक समाजसेवी युवकले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमिसम्बन्धी विधेयक फिर्ता नलिए जनविद्रोह गर्ने चेतावनी दिएका छन् ।
हुलाकी राजमार्ग अन्तर्गत मोरङको नयाँबजारदेखि हाटखोलासम्मको सडक निर्माणको तीनबर्से अवधि सकिएर थप तीन वर्ष बित्न लाग्दा पनि हालसम्म ३० प्रतिशत मात्र भौतिक प्रगति भएको छ । २०७६ कात्तिक २४ गते ठेक्का
तानसेन नगरपालिका–११ स्थित लिपीन्देवी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न वर्गका ३७ जना विद्यार्थीलाई पाल्पा जेसीजले पाठ्यसामग्रीसहित झोला वितरण गरेको छ ।
घरको आँगनबाट बाहिर आउन नसक्ने उहाँले पहिलो पटक घरमै अक्षर चिन्ने मौका पाउनुभयो । जन्मजात हिँड्न र बोल्न नसक्ने रितेशलाई सात महिनादेखि घरमै पुगेर स्थानीय शिक्षिका लक्ष्मी औजीले दैनिक चार घण्टा पढाउनुहुन्छ ।